Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं– एमाले नेता अमृतकुमार बोहराले आफू मन्त्रीबाट हटेको एक सातापछि नै सार्वजनिक सवारी चढ्ने गरेको बताएका छन् ।
‘म बडो गौरवसाथ बस, टेम्पो चढ्छु,’ उनले भने, ‘मन्त्रीबाट हटेको एक सातामै मैले गाडी फिर्ता गरेपछि सधैं सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।’
आफूले सरकारी गाडी प्रयोग गरेको सञ्चारमाध्यममा आएपछि चिन्तित बोहराले भने, ‘मैले सरकारी गाडी लिन चाहेको भए दुईदुईजना आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएकाबेला लिन सक्ने थिएँ ।’
एमाले अनुशासन विभागका प्रमुखसमेत रहेका बोहरा २०५४ सालमा लोकेन्द्रबहादुर चन्द र पछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्का सदस्य थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया