Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- राजधानीसहित मुलुकभर जाडो बढेको छ । काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्रि सेल्सियसमा झरेको छ ।
बुधबार रेकर्ड भएको न्यूनतम तापक्रम यो वर्षकै सवैभन्दा न्यून रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
विभागका अनुसार जुम्लामा सवैभन्दा बढी चिसो छ । महाशाखाका अनुसार जुम्लामा माइनस ६ दशमलव ५ डिग्रि सेल्सियस छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया