Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- प्रधानमन्त्री डा.बाबुराम भट्टराई बाटामै विरामी भएका छन् ।
मुस्ताङ म्याक्स गाडीमा आउँदै गर्दा विरामी भएपछि उनले केहीबेर चरौंदीमा आराम गरेका थिए । आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले भ्रमण छोट्याएको स्वकीय सचिव फणिन्द्र देवकोटाले जानकारी दिए ।
‘बाटोमा आउँदा वान्ता भयो,’ उनले भने, ‘केही ‘रेस्ट’ नपुगेको डाक्टरको सल्लाह छ ।’ घाँटीमा समस्या भएका प्रधानमन्त्रीले चार दिनअघि बालुवाटारमै आराम गरेका थिए ।
देवकोटाका अनुसार प्रधानमन्त्रीले घ्याल्चोक गाविसमा सम्वोधनलगायत केही कार्यक्रममा मात्र भाग लिनेछन् । अस्वस्थ्य भएका प्रधानमन्त्री हेलिकोप्टरमा फर्कने उनले जानकारी दिए ।
प्रधानमन्त्री भएपछि उनी चौथो पटक जिल्ला आएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया