Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं– विश्वकै होचा व्यक्तिमा गिनिज बुकमा नाम लेखाएका खगेन्द्र थापामगरसँग बिहे गर्ने चाहना होची कलाकार मञ्जु घिमिरेले राखेकी छन् ।
खगेन्द्रले जोडी खोजिरहेको समाचार पढेपछि मञ्जुले आफू बिहे गर्न इच्छुक रहेको बताएकी हुन् । ‘मलाई खगेन्द्र मनपर्छ, उहाँ पनि मलाई मन पराउनुहुन्छ,’ उनले भनिन्, ‘मलाई देखेपछि उहाँ खुशी हुनुहुन्छ ।’
चितवन सौराहाकी साढे २ फुट उचाईकी मञ्जु कलाकार हुन् । खगेन्द्रको उचाई भने २६ दशमलव ४ इन्च छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया