Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- माओवादी सचिव सीपी गजुरेलले पार्टी पुट्ने औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघको आयोजनामा सिन्धुलीमाढीमा मंगलबार बिहान भएको पत्रकार भेटघाटमा गजुरेलले पार्टी फुटेमा आफ्नो पक्षको नेतृत्व मोहन बैद्य ‘किरण’ले गर्ने जनाए ।
केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइले असक्षमता प्रकट गरि क्षमायाचना मागेमा भने पार्टी नफुट्ने झिनो आशा बाँकी रहेको उनको भनाइ थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया