Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौ– नयाँ संविधानमा देखिएको विवाद समाधान गर्न गठित उपसमितिको मंगलबार बसेको बैठकले मतदाताको उमेरका विषयमा कायम विवादलाई अन्त्य गरेको छ । १८ वर्ष पुगेको नेपाली नागरिकले आम निर्वाचनमा भाग लिन पाउने संवैधानिक व्यवस्थाका लागि दलहरु सहमत भएका छन् । दलहरुबीच मतदाताको उमेर १६ वा १८ राख्ने विषयमा मतभेद रहेको थियो ।
त्यस्तै,मिश्रित निर्वाचन प्रणाली अपनाउने बारे पनि दलहरुबीच सहमति बनेको छ । नयाँ संविधानमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणाली अपानाउने व्यवस्था गरिने भएको छ । प्रत्यक्ष र समानुपातिकका लागि प्रतिशतका विषयमा भने दलहरु सहमतिमा पुगिसकेका छैनन् । ६०/४० वा ५०/५० प्रतिशत राख्ने विषयमा छलफल भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया