काठमाडौं- मूल्य बृद्धिले सबैलाई ढाड सेकिरहेकाबेला नेपालका दैनिक पत्रिकाहरुमा पनि दोब्बर मूल्य बृद्धि भएको छ ।
पाँच रुपैयाँमा विक्री हुँदै आएका नेपालका सवै दैनिक पत्रिकाहरुले मंगलबारदेखि दस रुपैयाँ पुर्याएका छन् । कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्टलगायतका दैनिक पत्रिकाले मूल्य बृद्धि गरेका हुन् ।
सवै दैनिकहरुले प्रकाशकीय लेख्दै लामो समयदेखि यथावत् रहेको मूल्यलाई दोब्बर बृद्धि गरेको जनाएका छन् । तीन रुपैयाँमा पाउँदै आएको अंग्रेजी पत्रिकालाई पनि पाँच रुपैयाँमा पुर्याइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार मंसिर २७, २०६८
प्रकाशित समय: १:४६:२८