Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- नेपाल ट्रष्टले स्व.  राजा वीरेन्द्र र उनका परिवारको नाममा स्वदेश र विदेशमा रहेको चलरअचल सम्पत्तिबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने बताएको छ।
ट्रष्टका उपसचिव वीरेन्द्रबहादुर बानियाँले सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाटमा सो कुरा उल्लेख गरेका हुन्।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार २०६४ मङ्सिर ६ गते स्थापना भएको नेपाल ट्रष्टले स्व. राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल/अचल सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ।
हालसम्म ट्रष्टले स्व. राजा वीरेन्द्र र उनका परिवारका नाममा स्वदेशमा विभिन्न स्थानमा रहेको छ हजार २४४ रोपनी जग्गा पत्तालगाई एक हजार १७९ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।
त्यसैगरी स्टर्लिङ पाउन्ड ४४ हजार ११६ र नेरु १२ करोड २८ लाख ९० हजार ७३४ नगद समेत ट्रष्टको खातामा जम्मा भइसकेको बताइएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया