Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
विराटनगर- पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले डा.बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाउनु भएको छ ।
विराटनगरमा आज पत्रकारसंग कुरा गर्दै एमाले नेता समेत रहनु भएका अधिकारीले बाबुराम राम्रो भएपनि अरु मन्त्रीहरुका कारण यो सरकार भ्रष्ट भएको आरोप लगाउनु भएको हो । नेता अधिकारीले संविधानसभा निर्वाचन पछि एमाले र एकीकृत नेकपा माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेकोले अबको सरकारको नेतृत्व कांग्रेसलाई गर्न दिनुपर्ने बताउनु भयो । उहांले थपिएको समयभित्रै नयाँ संविधान ल्याउनु पर्ने बाध्यता रहेकोले सबै दलहरु सहमतिमा आउनुपर्नेमा अधिकारीले जोड दिनुभयो ।
एक फरक प्रसंगमा नेता अधिकारीले विकास निर्माणको कामबारे जनतालाई जानकारी दिन जिल्लामा आएका विकास निर्माणका कामहरु सार्वजनिक गर्न जिल्ला विकास समितिलाई आग्रह समेत गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया