काठमाडौ – सरकारले मन्त्रीहरु र राष्ट्रसेवक कर्मचारीहरुले पालना गर्ने आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दिएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री भट्टराईलाई दिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकले अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले सन् २०१२ लाई सहकारी बर्ष मनाउन आवश्यक तयारी गर्नका लागि समिति गठन गरेको प्रबक्ता श्रेष्ठले बताउनुभयो ।
सरकारले घोषणा गरेको तीन खम्बे आर्थिक नीतिमै सहकारीलाई पनि समावेश गरिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार अशोज २४, २०६८
प्रकाशित समय: १:११:२९