टोकियो- जापानवासी नेपालीलाई अहिले फुटबलको नशाले छोएको छ ।
एनआरएन सम्मेलन र दशै तिहार सकिएलगत्तै नोभेम्बर १३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । खेल नागोयाको खासुगाईस्थित च्युबू बिश्वविद्यालयको फुटबल मैदानमा सम्पन्न हुनेछ ।
एनआरएन जापान र जापानमा अध्ययन गरिरहेका नेपाली बिर्थीहरुको छाता संगठन नेपाली बिर्थीहरुको समाज जापान (नेसाज)बीच प्रतिष्पर्धा हुने खेलमा जापानको प्रमुख शहरहरु टोकियो, ओसाका, सिजुओका फ़ुकुओका र हिरोसिमामा रहेका नेसाज तथा एनआरएनका सदस्यहरुको उपस्थिति रहने आयोजकहरुले जनाए ।
खेलमा कसैको हार र जीत भन्दापनि सबै नेपालीहरुमा एक अर्काप्रतिको आत्मियता साटासाट गर्ने माध्यमनै यस खेलको प्रमुख उद्देश्य रहेको एनआरएन जापानका सल्लाहकार तथा खेलमा एनआरएन जापान तर्फका संयोजक पारसमणि पोखरेलले बताए । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार कार्तिक १३, २०६८
प्रकाशित समय: ५:११:१२