Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025
काठमाडौं– हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीराम तिवारीको हत्यामा सलग्नलाई  तत्काल पक्राउ गरि कारबाही गर्नु पर्ने भन्दै हिन्दुवादी संघ सस्थाले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
शुक्रबार बस्ने बिभिन्न हिन्दुवादी संस्थाको भेलाले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम तय गर्ने बताइएको छ । उनीहरु मधेस मिडिया हाउसमा शुक्रबार नै पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
यसैबिच तिवारीका परिवारहरुले आफुहरुलाई बदनियतबश दिएको आठ लाख रुपैयाँ सहित आज नागेन्द्र झा, मन्त्री साह र प्रधानमन्त्री भटराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारी गरेका छन् । बिहीबार दिनभर उनीहरुले कानुनी परामर्श गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया