Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025
काठमाडौं– ऊर्जा तथा जलबायु परिवर्तन सम्बन्धी तेस्रो अन्तराष्ट्रिय सम्मेलन शुक्रबार सकिँदैछ ।
‘नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनबाट दिगो विकासका लागि जलवायु परिवर्तनको सम्बोधन’ भन्ने नाराका साथ बिहीबार बाट राजधानीमा सुरु भएको सम्मेलनले विगत केही वर्षदेखि नेपालले झेल्दै आएको ऊर्जा सङ्कट समाधानका लागि नवीकरणीय ऊर्जा प्रविधिका विभिन्न स्रोतहरूको प्रबद्र्धन गरी ऊर्जामा आत्मनिर्भर हुन उपयुक्त दिशानिर्देश गर्ने छ ।
सम्मेलनमा नेपाललगायत विश्वका १५ देशका ऊर्जा तथा वातावरण क्षेत्रमा कार्यरत करिब ३०० नवीकरणीय ऊर्जा विज्ञको सहभागिता रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया