बिहिबार जेष्ठ २४, २०७५
काठमाडौँ – सरकारले सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यसहित ‘नागरिक अधिकार मोबाइल एप्स’ सञ्चालनमा ल्याउने भाएको छ । यो मोबाइल एप्स सञ्चालनसँगै सरकारी सेवा ...
सोमवार जेष्ठ २१, २०७५
काठमाडौं - नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका १८७, काभ्...
बिहिबार जेष्ठ १७, २०७५
काठमाडौं – रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी जुकरबर्गलाई ...
बुधबार जेष्ठ १६, २०७५
काठमाडौं - सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५-७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृ...
बुधबार जेष्ठ १६, २०७५
पपुवा न्युगिनी – पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ। धेरै संख्यामा ‘फेक प्रोफाइल’हरु भेट्टिएको र देशभर वेवसाइटको नकारात्मक असर परेको भन्दै सो घ...
सोमवार जेष्ठ १४, २०७५
काठमाडाैं - नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवा पुन: सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा कम्पनीले सो सेवा भोलिदेखि पुन: सञ्चालनमा ल्याउने भएको हो । जीएसएम पोष्टपेड तथा प्र...
सोमवार जेष्ठ १४, २०७५
धरान - रेडक्रस सोसाईटीले विपद् जोखिम न्यूनिकरण (सिविडिआरआर) परियोजना सुरु गरेको छ । विपद् पूर्वतयारी र समुदाय उत्थानशिलता वढाउन नेपाल रेडक्रस सोसाईटी, रेडक्रसको अन्तराष्ट्रिय महासं...
सोमवार जेष्ठ १४, २०७५
भीमदत्तनगर - सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विट...
शुक्रबार जेष्ठ ११, २०७५
न्युयोर्क – एक अमेरिकी अदालतले दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई ५३.९ करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ । एप्पलको आइफोनको विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर...
शुक्रबार जेष्ठ ११, २०७५
काठमाडौँ – साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एप्सको शुभारम्भ गर...
बिहिबार जेष्ठ १०, २०७५
काठमाडाैं - सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।
यो ए...
बिहिबार जेष्ठ १०, २०७५
लन्डन – फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ ।
प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोग...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं – फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् ।
क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्...
मङ्लबार जेष्ठ ८, २०७५
काठमाडौं - नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पु...
सोमवार जेष्ठ ७, २०७५
काठमाडौं - चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्...
शनिबार जेष्ठ ५, २०७५
काठमाडौँ – स्मार्टफोन प्रयोग गर्नका लागि जति सहज छ त्यति नै यसको सुरक्षा जोखिम पनि छ । यसमा प्रयोग हुने बहुसङ्ख्यक एपको उपस्थिति गुगल प्ले र एप स्टोरमा निकै छन् । सहज र सस्तो मूल...
बुधबार जेष्ठ २, २०७५
काठमाडौं – सामाजिक सञ्जाल फेसवुकले विकृतीजन्य २ करोड ९० लाख स्ट्याटस हटाएको बताएको छ । फेसवुकले सन २०१८ को ३ महिनाको तथ्याङ्क पहिलोपटक सार्वजनिक गरेको हो ।
आफ्नो नियम पालना नगरी प...
मङ्लबार जेष्ठ १, २०७५
काठमाडौं – प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन ...
सोमवार बैशाख २४, २०७५
काठमाडाैं – रिसर्च एनालिटिक्स कम्पनी स्ट्राटेजी एनालिटिक्सले सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्रि भएका स्मार्टफोनको सूची तयार पारेको छ । जस अनुसार यस अवधिमा व...
शनिबार बैशाख २२, २०७५
काठमाडौँ – के तपार्इंलाई लामो यात्रामा मोबाइलमा चार्जर सकिएर चिन्तित हुनुहुन्छ । यात्रा गर्दा ल्यापट बोक्नु हुन्छ भने मोबाइल चार्ज गर्न सहज हुन्छ । त्यो पनि ल्यापटप बन्द भएको अव...