Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?

बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?

काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर सिटीलाई सेल्टीकले बराबरीमा रोक्दा बायर्न म्युनिखलाई ...
भियतनाममा हुने साम्बो खेलमा नेपालले भाग लिदै

भियतनाममा हुने साम्बो खेलमा नेपालले भाग लिदै

काठमाडौं - भियतनामको दानाङमा जारी पाँचौं एसियाली बिच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार विदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले एक कार्यक्र...
इपिएल प्रतियोगिता : कान्तिपुर गोर्खाज विजयी

इपिएल प्रतियोगिता : कान्तिपुर गोर्खाज विजयी

काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कान्तिपुर गोर्खाज टोलीले सगरमाथा लेजेन्ड्सलाई सात विकेटले पराजित गरेको छ । ...
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पञ्चकन्याको विजयी सुरुवात

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पञ्चकन्याको विजयी सुरुवात

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेटमा पञ्चकन्या तेजले विजयी शुरुवात गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई ६ विकेटले ह...
इपिएलको पहिलो खेल स्थगित

इपिएलको पहिलो खेल स्थगित

काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेल स्थगित भएको छ । शनिबार हुने तय भएको कान्तिपुर गोर्खाज र विशाल वारियर्सको खेल पानी परेपछि स्थगित भएको हो । १७ गतेसम्म चल्न...
पहिलो खेलमा सन्दीपको उत्कृष्ट प्रर्दशन

पहिलो खेलमा सन्दीपको उत्कृष्ट प्रर्दशन

काठमाडौँ – अष्ट्रेलियन पूर्व कप्तान माईकल क्लार्कको निमन्त्रणमा अष्ट्रेलिया पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । आज बिहान सम्पन्न म...
मेस्सी घाइते, तीन हप्ता मैदान बाहिर

मेस्सी घाइते, तीन हप्ता मैदान बाहिर

काठमाडौँ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी घाइते भएका छन् । ला लिगा अन्तर्गत बुधवार रातीको खेलको क्रममा चोटग्रस्त भएका कारण मेस्सी कम्तीमा हप्ताका लागि मैदान बाहिर हुने भएका छ...
मध्य दक्षिण एशियाली ह्याण्डबल प्रतियोगिताका लागि टिम छनौट

मध्य दक्षिण एशियाली ह्याण्डबल प्रतियोगिताका लागि टिम छनौट

काठमाडौं – मध्य दक्षिण एशियालीस्तरको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टिमको घोषणा भएको छ ।  अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले हरेक दुई वर्षमा आयो...
सन्दिपलाई लिन क्लार्क पुगे सिड्नी विमानस्थल

सन्दिपलाई लिन क्लार्क पुगे सिड्नी विमानस्थल

काठमाडौँ – नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्क आफै विमानस्थलमा पुग्नुभएको छ ।  क्लार्कले बोलाएपछि लामिछाने आइतबार प्रशिक्षणका...
एन्फाको अध्यक्षमा उम्मेदवारी दिने एआईजी विज्ञानराज शर्माको घोषणा

एन्फाको अध्यक्षमा उम्मेदवारी दिने एआईजी विज्ञानराज शर्माको घोषणा

काठमाडौँ – नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मा नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  आफू नेपाल प्रहरीको एआईजी भए पनि पूर्व खेलाडी भएकोल...
असोज दोस्रो पोखरामा फुटबल प्रतियोगिता हुने

असोज दोस्रो पोखरामा फुटबल प्रतियोगिता हुने

पोखरा – असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम...
रियो पाराओलम्पिक : इरानका साइक्लिस्टको निधन

रियो पाराओलम्पिक : इरानका साइक्लिस्टको निधन

इरान – ब्राजिलमा भएको रियो पाराओलम्पिकमा सहभागी इरानका पारा–साइक्लिस्टको निधन भएको छ । शनिबार राति पुरुष सि ४–५ रोड रेसको क्रममा दुर्घटनामा परेका इरानका पारा–साइक्लिस्ट बहमन गोल...
मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

पोखरा – पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जित्नु भएको छ । पचहत्तर किलो तौल समूहसहित स...
रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ – युवा तथा खेदकुदमन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई जति सक्दो चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रङ्गशालाको संरचना, शौचालय...
फिफा वरियतामा नेपाल २ स्थान उक्लियो

फिफा वरियतामा नेपाल २ स्थान उक्लियो

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय फुटवलको वरियतामा दुई स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ७४ अंकसहित १ सय ८६...
वादोरियो टोली जापान जादैँ

वादोरियो टोली जापान जादैँ

काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । सेप्टेम्बर...
मैदानमै लडेका खेलाडीको मृत्यु

मैदानमै लडेका खेलाडीको मृत्यु

बेलायत– खेलको क्रममा मैदानमै लडेका बेलायतका एक फुटबलरको निधन भएको छ । बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षका ड्यानिएल विलकिनसन सोमबार राति ब्रिगहाउस टाउनसँगको खेल...
१८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

१८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

काठमाडौँ – आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रि...
पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिए

पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिए

काठमाडौं  – रियो पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा १ सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनामा पुछारमा रहे । उनी भन्दापछि रहेका ...
पाराओलम्पिकको पदक तालिकामा चीन अगाडी

पाराओलम्पिकको पदक तालिकामा चीन अगाडी

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ४९ पदक जितेको छ । त्यसै ...