आइतवार साउन २७, २०८१
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्र...
आइतवार साउन २७, २०८१
काठमाडौं - पर्वतको जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेकी छन् । १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि ...
बिहिबार साउन २४, २०८१
काठमाडौं - ६ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर २९२ क्याप्सु...
सोमवार साउन २१, २०८१
काठमाडौं - नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (आइतबार)सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भएकोमा आज ३ सयले नयाँ कीर्तिमान क...
सोमवार साउन २१, २०८१
आज पनि नेपालका ग्रामिण तथा पिछडिएको क्षेत्रका धेरै मानिस गरिबीको रेखामुनी छन् । उनीहरुले राम्रो खाना त परै जाओस्, बिहान-बेलुका दुई छाक खान पनि धौधो पर्ने गरेको छ ।
दैनिक भोकसँग लड...
आइतवार साउन २०, २०८१
काठमाडौं - इलामको माङसेबुङ गाउँपालिका-२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरूको मुख ताक्नु परेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले १...
शनिबार साउन १९, २०८१
काठमाडौं - झापामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ...
बुधबार साउन १६, २०८१
काठमाडौं - सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो ।
सूचकमा देखिएको निरन्तरको वृद्...
बुधबार साउन १६, २०८१
काठमाडौं - संयुक्त राज्य अमेरिका संघीय सरकारको कुल सार्वजनिक ऋण ३५ ट्रिलियन अमेरिकी डलर नाघेको छ । यो इतिहासमै पहिलो पटक हो ।
भर्खरै जारी गरिएको दैनिक ट्रेजरी स्टेटमेन्ट अनुसार कु...
सोमवार साउन १४, २०८१
टोकियो - जापानको एउटा सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि मध्य जापानको साडो टापुमा रहेको साडो सुनखानी विश्व सम्पदा सूचीमा सम...
आइतवार साउन १३, २०८१
नागोया - जापानको नागोयामा सम्पन्न तेस्रो नेपाल फेस्टिभलको आयव्यय सार्वजनिक गरिएको छ । जून ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा नेपाल फेस्टिभलको आयोजना गरिएको ...
आइतवार साउन १३, २०८१
काठमाडौं - नेपालले नेपालले गएको आर्थिक वर्ष २०८०/८१ मा भारतलार्य विजुली बेचेर १६ अर्ब ९३ करोड कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ ...
शुक्रबार साउन ११, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
उनले नेपाल सरकारक...
शुक्रबार साउन ११, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज यूरोको विनिमय दर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर...
आइतवार साउन ६, २०८१
काठमाडौं - हिमालयन बैंकले क्यूएस रेमिटसँगको सहकार्यमार्फत जापानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।
उक्त सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको...
आइतवार साउन ६, २०८१
काठमाडौं - भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० तिर्नुप...
शनिबार साउन ५, २०८१
काठमाडौं - उच्च मुद्रास्फीति, आपूर्तिचक्रमा उत्पन्न चाप, युद्धजस्ता कारण अहिले संसारभर सबैजसो सामानको मूल्य बढेको छ । नेपालमात्रै होइन, अहिले संसारका प्रायः सबै देशका नागरिकहरु खान...
शनिबार साउन ५, २०८१
काठमाडौं - तनहुँको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजा...
बिहिबार साउन ३, २०८१
काठमाडौं - रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्राण्डिङ गर्न अध्ययन प्रतिवेदन तयार भएको छ । चालू आर्थिक वर्षको बजेटमा घरेलु मदिरा वैध गराए ब्राण्डिङ गर्ने विषय समेटिएको ...
बुधबार साउन २, २०८१
काठमाडौं - नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
मंगलबार प्रतितोला १ लाख ४७ ...