Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम ?

शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम ?

काठमाडौँको पशुपतिनाथ मन्दिरमा दैनिक सयौँ जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्यूनतम् ३५ अधिकतम ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरू काजक्रिया गर्नका निम्ति पश...
सक्रिय राजनीतिमा बालेन, हर्क र रविहरूको हस्तक्षेप जरुरी किन ?

सक्रिय राजनीतिमा बालेन, हर्क र रविहरूको हस्तक्षेप जरुरी किन ?

सङ्लो पानीमा माछा त जो कोहीले पनि भेटाउन सक्छ तर, धमिलो पानीमा माछा भेट्टाउनु निकै कठिन छ । यो कलियुग हो,  यहाँका फु-मन्तरले कोही नढल्न सक्छ कोही नगल्न सक्छ । न त कृष्णको सुदर्शन च...
रत्ननगरमा एमालेका धमिराहरू

रत्ननगरमा एमालेका धमिराहरू

पहिला-पहिला रुखमा लाग्ने धमिरा यतिबेला सूर्यमा पनि सरेको छ । हामीलाई थाहा नै छ कि धमिरा लागे पछि रुख बाहिरबाट राम्रो देखिए पनि भित्र खोक्रो भई सकेको हुन्छ । यतिबेला रत्ननगरमा सूर्य...
[विचार] चुनावी ललिपप र बेहोसी मतदाता

[विचार] चुनावी ललिपप र बेहोसी मतदाता

सस्तो र चाँडै बच्चा भुलाउने गुलियो मिठाई हो -ललिपप । एकैछिन मुख गुलियो बनाएर रित्तिन्छ, न पेट अघाउँछ न छाक नै टार्छ । देशमा यतिबेला चुनावको सरगर्मी बढिरहेको छ । गाउँ घर, शहर बजार ...
जापानमा नेपाली रेस्टुरेन्ट व्यवसायी र कुकको आफ्नै व्यथा

जापानमा नेपाली रेस्टुरेन्ट व्यवसायी र कुकको आफ्नै व्यथा

केही समय अगाडी मैले एक जना जापनिज कम्पनीले सञ्चालन गरेको नेपाली रेस्टुरेन्टमा एक जना नेपाली/इन्डियन कुक आवश्यक परेकोले मेरो फेसबुक मार्फत जानकारी राखेको थिए । लगत्तै धेरैको फोन आए ...
दारु र भारुमा अडेको राजनीति

दारु र भारुमा अडेको राजनीति

एउटा छुकछुके मुसा जाँडको घ्याम्पोमा परेछ । भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन । यो दृश्य टाढाबाट एउटा बिरालाले देखिरहेको थियो । बिरालो न पर्‍यो, उसले घ्याम्पोको मुखमा गए...
कर्कलोलाई बन्चरोको सास्ती

कर्कलोलाई बन्चरोको सास्ती

छोरा: बुबा, आजदेखि मैले चुरोट खान छोडेँ बुबा: स्याबास छोरा राम्रो गरिछस् । छोरा: मैले रक्सी पनि खान छोडेँ । बुबा: ओहो, अति राम्रो बाबु ! छोरा: मैले झगडा गर्न पनि छोडिसकेँ नि ब...
पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

कुनै पनि मुलुक होस् या समाज सपार्ने होस् या बिगार्ने ठूलाबडाहरु नै हुन् । चर्को गर्मीमा सडकमा मकै पोलेर जिबिकोपार्जन गर्ने, गिटी कुटेर छाक टार्ने, भारी बोकेर लालाबाला पाल्नेहरुले क...
देश छोड्दा लड्डु बाँड्ने यो कस्तो नियति ?

देश छोड्दा लड्डु बाँड्ने यो कस्तो नियति ?

मनोज ! मेरो बाल्यकालको साथी हामीसँगै हुर्कियौ, सँगै खेल्यौ र सँगै जागिर पनि गर्‍यौ । बहुत मिलनसार र मेहनती थियो । जीवन जसोतसो चलेको थियो ।समाजमा थोर बहुतले चिन्थे पनि । पेसा वकालत ...
के प्रेम अभिव्यक्त गर्न विशेष दिवस आवश्यक छ ?

के प्रेम अभिव्यक्त गर्न विशेष दिवस आवश्यक छ ?

फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस हो रे फेसबुक वालमा धेरै मित्रहरूले आ-आफ्ना जोडीको फोटो पोस्ट्याएर मनाएको देखिन्छ । फोटो पोस्ट्याउन नमिल्ने जोडीहरू पनि योको दिनलाई व...
झण्डे र डन्डेलाई नलाग्ने कानून

झण्डे र डन्डेलाई नलाग्ने कानून

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुःशासन कौरव पक्षका होनहार लडाकु...
अब अन्तिम कालो भोजको तयारी

अब अन्तिम कालो भोजको तयारी

एक सामान्य र शिक्षित नेपाली नागरिकले अब पनि देशको चिन्ता गर्दैन भने कसले गरिदिने ! चिन्ता गरेरै पनि के हुने ! अलिकति पनि देशका जनप्रतिनिधिहरूले नागरिकहरूलाई (जसमा राजनीति दलका कार्...
जापानमा ‘節分の日’ सेचुबुन नो हि अर्थात् ‘मामे माकि’

जापानमा ‘節分の日’ सेचुबुन नो हि अर्थात् ‘मामे माकि’

जापानमा पर्ने विभिन्न ऋतु पर्वहरूमध्ये यो 'मामे माकि'पनि एउटा पर्व हो । आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन् । यहाँ मनाउने विविध पर्वहरूमध्ये यो 'सेचुबुन नो हि' पर्वको ...
मृत्युको समाचार, समाज र मानव मनोकांक्षा

मृत्युको समाचार, समाज र मानव मनोकांक्षा

मृत्यु आफैमा भयङ्कर सत्य हो अपत्यारिलो र निस्तेज पनि । मृत्यु चाहेर हुने र नचाहेरै नहुने पनि त होइन । लाग्छ शत्रुको पनि मृत्युको खबर सुन्न नपरोस् । सधैँ शुभ रहोस् सबैको शुभ होस् बा...
पात्रो फेरियो, फेरिएन पात्र

पात्रो फेरियो, फेरिएन पात्र

पुस, माघको चिसो साँझमा एकजना अर्बपति घरबाहिर टहलिरहेका थिए । रोड छेउमा उनले एकजना गरिब वृद्ध मानिस भेटे । अर्बपतिले वृद्धलाई सोधे- कुनै न्याना कपडा लगाउनु भएको छैन । कतै तपाईँलाई ज...
न नाता मेटियो, न बाटो भेटियो

न नाता मेटियो, न बाटो भेटियो

‘खल्तीबाट पैसा चोर्ने, बिँडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२/१३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैया...
सिंहदरबारभित्र झण्डा, सडकमा डण्डा

सिंहदरबारभित्र झण्डा, सडकमा डण्डा

भगवान् श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौसल्यासँग भने- ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाई सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’...
भोक जेठो कि रोटी ?

भोक जेठो कि रोटी ?

स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन लागेको थियो । विदेशीले स्वामीतर्फ हात फैल्याउँदै भने– ‘हेल्लो ।’ स्वामीको उत्तर थियो– ‘नमस्ते ।’ स्वामीलाई अंग्रेजी...
कुटानी, पिसानी र पेलानी           

कुटानी, पिसानी र पेलानी           

कुनै एक किसानको बाली खडेरीले सत्यानाश भएपछि उसले राहतका लागि चारैतिर बिन्ती भाउ गर्‍याे । कतैबाट सुनुवाइ भएन । अन्तिम विकल्पको रूपमा उसले १ हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेख...
के हो विषुव दिवस अर्थात 秋分の日 ?

के हो विषुव दिवस अर्थात 秋分の日 ?

हामीहरूमध्ये धेरैलाई थाहा छ आज सेप्टेम्बर २३ तारिख जापानमा छुट्टी छ तर, के को छुट्टी हो धेरैलाई थाहा नहुन पनि सक्छ । त्यसैले आउनुस् आज कुरा गरौँ विषुव दिवस अर्थात् ‘स्युबुन नो हि’क...