बुधबार पुस ४, २०८०
काठमाडौं - सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै ...
मङ्लबार पुस ३, २०८०
काठमाडौं - इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले...
बुधबार मंसिर २७, २०८०
काठमाडौं - नेकपा एमाले अहिले सत्ताबाहिर छ । खासमा सत्ताबाहिर बस्ने एमालेको रहर होइन, एक प्रकारको बाध्यता हो । गत वर्षको पुस १० गते एमालेले अप्रत्यासित सत्तारोहण गरेको थियो, त्यो ला...
सोमवार मंसिर २५, २०८०
इटहरी - अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु...
बिहिबार मंसिर २१, २०८०
काठमाडौं - मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८...
मङ्लबार मंसिर १९, २०८०
काठमाडौं - नेपाली सेनाका उपल्लो तहका जर्नेलहरूको जन्ममिति र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादले आगामी प्रधानसेनापति को बन्ने ? भन्ने प्रश्न उब्जिएको छ । हालका प्रधानसेनापति प्रभुराम...
सोमवार मंसिर ११, २०८०
काठमाडौं - रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम...
बिहिबार मंसिर ७, २०८०
काठमाडौं - जाडो बढ्न थालेसंगै ज्याकेटको महत्व पनि बढ्दो छ । बजारमा बिभिन्न ब्राण्डका ज्याकेट उपलब्ध छन् । न्यानोसंगै फेशनेबल देखिन राम्रो ज्याकेट छान्नु उपयुक्त हुन्छ । बजारमा अत्य...
बिहिबार मंसिर ७, २०८०
काठमाडौं - नेपाल प्रहरीको साइबर ब्यूरोले भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै ब्यूरोले भीपीएन र डीएनएस प्रयोग गरी टिकटक न...
मङ्लबार मंसिर ५, २०८०
काठमाडौं - नेपाली प्रयोगकर्ताहरुले अत्यधिक रुचाईएको सामाजिक सन्जाल एप टिकटकलाई नेपाल सरकारले प्रतिबन्ध लगाएसँगै भीपीएन र डीएनएस परिवर्तनको सहयोगमा यो एप प्रयोग गर्ने गरेको पाईएको छ...
आइतवार कार्तिक १२, २०८०
मानसिक समस्या समाधान जापान आफ्नै लागि पनि चुनौतीको विषय बनिरहेको छ । जापानिज मात्रै होइन, विदेशीहरुको आत्महत्या दर पनि जापानमा उच्च छ। तर जापान सरकारले विदेशीहरुको आत्महत्यालाई छुट...
शनिबार अशोज २७, २०८०
काठमाडौं - विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ् ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर...
बुधबार अशोज २४, २०८०
काठमाडौं - हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउ...
मङ्लबार अशोज २३, २०८०
काठमाडौं - अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थि...
आइतवार अशोज २१, २०८०
काठमाडौं - वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन ...
शनिबार अशोज २०, २०८०
काठमाडौं - प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भ...
बुधबार अशोज १७, २०८०
काठमाडौं - 'राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?' पूर्वप्रधानमन्त्री बाबुराम...
आइतवार अशोज १४, २०८०
दोहा - गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएका मध्ये थप ...
शुक्रबार अशोज १२, २०८०
काठमाडौं - सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित...
बिहिबार अशोज ११, २०८०
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले...