Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
४०० वर्ष पुरानो जापानी महलमा लक्जरी बसाइ

४०० वर्ष पुरानो जापानी महलमा लक्जरी बसाइ

धनी पर्यटकहरूका लागि फुकुयामा महलमा विलासी बसाइ योजना सुरू गरिएको हो टोकियो - पश्चिम जापानको फुकुयामा सहरले ४०० वर्ष पुरानो ‘फुकुयामा महल’मा रातभर बस्ने सुविधा प्रदान गर...
जापानमा रोजगारी अवसर बढ्यो, बेरोजगारी दर पाँच वर्षयताकै न्यून

जापानमा रोजगारी अवसर बढ्यो, बेरोजगारी दर पाँच वर्षयताकै न्यून

टोकियो - जापानमा बेरोजगारी दर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । जापानको औसत बेरोजगारी दर २०२४ मा अघिल्लो वर्षको तुलनामा ० दशमलव १ प्रतिशत अंकले घटेर २ दशमलव ५ प्रतिशतमा आएको ...
जापानका एक प्रतिष्ठित नेपाली व्यवसायी मेघराज नेपालको निधन 

जापानका एक प्रतिष्ठित नेपाली व्यवसायी मेघराज नेपालको निधन 

टोकियो - जापानका एक चिरपरिचित एवं प्रतिष्ठित नेपाली व्यवसायी तथा एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपालको दुर्घटनामा परि निधन भएको छ । पारिवारिक स्रोतका अ...
एमाले महासचिव पोखरेल जापानमा, राजदूत लगायतले गरे स्वागत

एमाले महासचिव पोखरेल जापानमा, राजदूत लगायतले गरे स्वागत

टोकियो - नेकपा एमालेका महासचिव शंकर पोखरेल जापान आइपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि पोखरेल जापान आ...
टोकियो नजिक ठूलो गहिरो खाल्डोमा ट्रक खस्यो

टोकियो नजिक ठूलो गहिरो खाल्डोमा ट्रक खस्यो

टोकियो - टोकियो नजिकको चोकमा परेको गहिरो खाल्डोमा ट्रक खसेको छ । मंगलबार भएको घटनामा ट्रकसँगै खसेको व्यक्तिलाई उद्धार गरिएको हो । बिहान करिब ९ः५० बजे प्रहरीले आपतकालीन खबर पाएको थ...
रबिन शर्माको ‘देउता बनाउने कारखाना’ टोकियोमा पनि विमोचित

रबिन शर्माको ‘देउता बनाउने कारखाना’ टोकियोमा पनि विमोचित

टोकियो - जापानलाई कर्मभूमि बनाउँदै आएका युवा साहित्यकार रबिन शर्माको कवितासङ्ग्रह 'देउता बनाउने कारखाना' टोकियोमा पनि विमोचन भएको छ । गत आइतबार टोकियोमा आयोजित एक समारोहकाबीच शर्मा...
जापानले गर्भवती दक्ष विदेशी कामदारको समयावधि लम्ब्याउने

जापानले गर्भवती दक्ष विदेशी कामदारको समयावधि लम्ब्याउने

टोकियो - जापान सरकारले गर्भवती विदेशी कामदारहरूलाई रोजगार गुमाउने जोखिमबाट जोगाउन कदम चाल्ने संकेत गरेको छ । सरकारले दक्ष विदेशी कामदारहरूको लागि तोकिएको पाँच वर्षको बसोबास सीमालाई...
दुई अन्तर्राष्ट्रिय रियालिटी शो हुँदै, प्रथम पुरस्कार एक करोड, जापान अडिशन टोकियोमा हुने

दुई अन्तर्राष्ट्रिय रियालिटी शो हुँदै, प्रथम पुरस्कार एक करोड, जापान अडिशन टोकियोमा हुने

टोकियो - गायन तथा नृत्य विधाका नेपालीभाषी उत्कृष्ट प्रतिभाहरुको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको जापान अडिशन आगामी महिना टोकियोमा हुने भएको छ । अघिल्लो आईतबार टोकियो...
जापानको ओसाका सहरले सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगायो

जापानको ओसाका सहरले सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगायो

समाचार सुन्नुहोस :  https://youtu.be/G1pGAOFFmUA काठमाडौँ - विश्व एक्सपो २०२५ को तयारीस्वरूप ओसाका सहरले सोमबारदेखि सम्पूर्ण सहरभर सार्वजनिक सडकमा धूम्रपानमा प्रतिबन्ध लागू ग...
केबलकार विवाद: आदिवासी जनजाति महासंघ जापानद्वारा सरकारको दमनकारी कदमको विरोध

केबलकार विवाद: आदिवासी जनजाति महासंघ जापानद्वारा सरकारको दमनकारी कदमको विरोध

टोकियो - नेपाल आदिवासी जनजाति महासंघ जापानले ताप्लेजुङ जिल्लामा आदिवासी समुदायमाथि भएको प्रहरी हस्तक्षेप र दमनलाई कडा शब्दमा विरोध गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै ...
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

समाचार सुन्नुहोस :  https://youtu.be/wgro_zS2SNk काठमाडौँ - जापानको राजधानी टोकियोस्थित जेआर नागानो स्टेसनबाहिर भएको छुरा प्रहार घटनामा एक जनाको हत्या गरेको आरोपमा ४६ वर्षीय ...
जापानमा विदेशी आगमनमा नयाँ रेकर्ड, अर्थतन्त्र सुधारको अपेक्षा

जापानमा विदेशी आगमनमा नयाँ रेकर्ड, अर्थतन्त्र सुधारको अपेक्षा

टोकियो - पछिल्लो वर्ष जापानमा कीर्तिमानी सङ्ख्यामा पर्यटकहरूले भ्रमण गरेका छन् । कमजोर येन र यहाँको सांस्कृतिक विशेषताले पर्यटकहरूलाई आकर्षित गरेको हो । जापानमा सन् २०२४ मा ३ करोड...
जन्मदर पहिलोपटक ७ लाखभन्दा तल झर्ने संकेत

जन्मदर पहिलोपटक ७ लाखभन्दा तल झर्ने संकेत

टोकियो - जापानमा जन्मदर पहिलोपटक ७ लाखभन्दा कम हुने संकेत देखिएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को पहिलो ११ महिनामा जन्मदर ५ दशमलव १ प्रतिशतले घटेर ६ ...
बलेवा सेवा समाज जापानले सम्पन्न गर्‍यो सांगीतिक साँझ, समीक्षा बैठक तथा सम्मान कार्यक्रम

बलेवा सेवा समाज जापानले सम्पन्न गर्‍यो सांगीतिक साँझ, समीक्षा बैठक तथा सम्मान कार्यक्रम

टोकियो - बलेवा सेवा समाज जापानले नयाँ वर्ष २०२५ को अवसरमा सांगीतिक साँझ, समीक्षा बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सेवा समाज जनवरी ४ मा सांगीतिक साँझ र समीक्षा बैठक सम्पन...
जापानमा अब डिजिटल पाठ्यपुस्तकबाट अध्यापन

जापानमा अब डिजिटल पाठ्यपुस्तकबाट अध्यापन

टोकियो - जापानले विद्यार्थीहरुका लागि डिजिटल पाठ्यपुस्तक तयार गर्ने नीति लिएको छ । शिक्षा मन्त्रालयको एक कार्यदलले सन् २०३० को शैक्षिक वर्षदेखि विद्यालयहरूलाई डिजिटल पाठ्यपुस्तक मा...
नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार, एकको मृत्यु

नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार, एकको मृत्यु

टोकियो - जापानको एक मुख्य यातायात केन्द्र, नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार भएको छ । बुधबार साँझ बस पर्खिरहेका उनीहरुमाथि अपरिचित व्यक्तिले छुरा प्रहार गरेका हुन् । घटना...
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

समाचार सुन्नुहोस : https://youtu.be/KVu2SBZzUFg काठमाडौँ - जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप तीव्र रूपमा फैलिरहेको छ। जसका कारण यो महिनामा मात्र लगभग ५० लाख कुखुरा र अन्य च...
तोकाई वाटिका ईन्टरनेशनलन स्कुलमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

तोकाई वाटिका ईन्टरनेशनलन स्कुलमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

नागोया - जापानको नागोया शहरमामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कुलमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना गर्न सकिने भएको छ । तोकाई वाटिका ईन्टरनेशनल स्कुलका प्रिन्सिपल यादवकुमार...
लुकेका गन्तव्य भ्रमण गराउने जापानका विलासी रेल

लुकेका गन्तव्य भ्रमण गराउने जापानका विलासी रेल

टोकियो - जापानको ग्रामीण पर्यटन अर्थतन्त्र पुनर्जीवित गर्न विलासी रेल पर्यटनले आशा देखाएको छ । घट्दो जनसंख्या र यात्रुको कमीका कारण संकटमा रहेको क्षेत्रीय अर्थतन्त्र पुनर्जीवित गर्...
दक्ष विदेशी श्रमिक खोज्दै जापान

दक्ष विदेशी श्रमिक खोज्दै जापान

काठमाडौं - दक्षिणपूर्वी एसियाको विकसित देश जापानले आगामी १५ वर्षमा १० लाख आप्रवासी कामदार भित्र्याउने नीति अघि सारेको छ । जापान सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सन्...