Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
जापान मनि एक्सप्रेस (JME) दोश्रो वर्षमा प्रवेश, सेवा शुल्कमा भारी छूट

जापान मनि एक्सप्रेस (JME) दोश्रो वर्षमा प्रवेश, सेवा शुल्कमा भारी छूट

टोकियो - स्वदेशीको लगानीमा १ बर्ष अघि शुरु गरिएको जापानबाट नेपाल पैसा पठाउने पहिलो रेमिट्यान्स कम्पनी जापान मनि एक्सप्रेस (JME) ले आफ्नो स्थापनाको दोश्रो वाषिर्कोत्सवको उपलक्ष्यमा ...

साहित्यिक शृंखला र सातौं अधिबेशनसहित टोकियोमा देवकोटा जयन्ती मनाईदैं

टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले केही बर्षदेखि नियमित सञ्चालन गर्दै आइरहेको साहित्यिक शृंखला र १०२ औं देवकोटा जयन्ती कार्यक्रम आउंदो ६ तारिख आइतबार टोकि...
विमानस्थलमा दुःख दिने गरिएकोमा एनआरएनको ध्यानाकर्षण

विमानस्थलमा दुःख दिने गरिएकोमा एनआरएनको ध्यानाकर्षण

टोकियो - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएन आईसीसी) ले बिदेश जाने र बिदेशबाट आउने नेपालीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका कर्मचारीहरुद्वारा...
शान्ति प्रक्रिया टुंग्याउने सहमतिको जापानद्वारा स्वागत

शान्ति प्रक्रिया टुंग्याउने सहमतिको जापानद्वारा स्वागत

टोकियो  – शान्ति प्रक्रियालगायतका विषयमा मङ्गलबार नेपालका मुख्य राजनीतिक दलहरुबीच भएको सहमतिको जापान लगायत मित्रराष्ट्रहरुले स्वागत गरेका छन् । जापान सरकारका तर्फबाट नेपालस्थित जा...
जापानी राजकुमारीलाई ‘निमोनिया’

जापानी राजकुमारीलाई ‘निमोनिया’

जापान- उच्च ज्वरोका कारण अस्पताल भर्ना हुनुभएकी जापानी राजकुमारी आइकोलाइ निमोनिया भएको जापानी राजदरबारले जनाएको छ । ९ वर्षीया राजकुमारी आइकोलाई उच्च ज्वरो आएपछि मंगलबार अस्पताल भर्...

श्रीमानद्धारा श्रीमती र छोराको हत्या

जापान- जापानका एक व्यक्तिले हतियार प्रयोगगरी आफ्ना श्रीमती र छोरालाई हत्या गरेको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । इसाओ सिनोमोतो नाम गरेका ५३ वर्षीय ती व्यक्तिले आफूले आफ्न...
आईएमईको नयाँ योजना बजारमा, सेवा शुल्क अब १५ सय येन मात्र

आईएमईको नयाँ योजना बजारमा, सेवा शुल्क अब १५ सय येन मात्र

टोकियो - नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त रेमिट्यान्स कारोवार गर्ने नेपालको पहिलो संस्था इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) प्रा.लि. ले १५०० येनमा जापानबाट नेपाल पैसा पठाउन सकिने य...

जापानको फुक्वी रोटरी क्लबद्वारा मित्र प्राविलाई शैक्षिक सामग्री प्रदान

टोकियो– मित्र प्राथमिक विद्यालयलाई फुक्वी रोटरी क्लब जापानले करिब छ लाख मूल्य बराबरको विभिन्न शैक्षिक सामग्री प्रदान गरेको छ । सन् २००२ देखि काठमाडौँको सो विद्यालयलाई शैक्षिक सा...
आइपुगे नयाँ जापानी राजदूत

आइपुगे नयाँ जापानी राजदूत

काठमाडौं– नेपाल आएका जापानी राजदूत कुनियो ताकाहासीले मंगलबारदेखि पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति डा. रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिएपछि मंगलबारदेखि पदभार ग्रहण ग...

जीबन रक्षाका लागि सहयोग गर्न पूर्णिमा गुरुङको अपिल

टोकियो- ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ। बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था...

जापान आएको केही समयमा नै एक नेपालीको मृत्यु

टोकियो - दुई महिनाअघि मात्र कुक भिषामा जापानमा कामको लागि आएका ३३ बर्षीय बाग्लुङ गल्कोट निवासी चन्द्र घर्तिमगरको आइतवार नागोयामा मृत्यु भएको छ । सुरुमा ज्वरो आएको र खकारमा रगत स...

भियतनामी प्रधानमन्त्री टोकियो भ्रमणमा

टोकियो– भियतनामी प्रधानमन्त्री न्गुयेन तान डुङ्ग चारदिने भ्रमणको क्रममा आइतबार जापान आइपुग्नुभएको छ । उहाँको भ्रमणमा जापानले भियतनामलाई आणविक ऊर्जा संयन्त्र उपलब्ध गराउन मद्दत गर्...

जापानमा देउसी भैलो

टोकियो - नेपालीहरुको महान पर्व दीपावलीको देशबिदेशमासमेत रौनकता छाइरहँदा जापानमा रहेका नेपालीहरुले पनि आफ्नो सँस्कृतिलाई पछ्याए । म्याग्देली सञ्जालले जापानमा रहेका नेपालीहरुलाई एकैथ...

जापानवासी नेपालीलाई फुटबलको नशा

टोकियो- जापानवासी नेपालीलाई अहिले फुटबलको नशाले छोएको छ । एनआरएन सम्मेलन र दशै तिहार सकिएलगत्तै नोभेम्बर १३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । खेल नागोयाको खासुगाईस्थि...

चार बर्षे कार्यकाल पूरा गरेर फर्किए राजदूत डा. तामाङ

टोकियो- गणतन्त्र नेपालको स्थापनापछि जापानको लागि पहिलो राजदूत भएर आउनुभएका डा. गणेश योञ्जन तामाङ चार बर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार स्वदेश फ़र्कनुभएको छ । राजदूत डा. तामाङ...

जापानमा यो बर्षको तिहार को कसरी मनाउँदैछन् ?

टोकियो - माध्यामिक तहको अध्ययन गर्दै गरेकी पुष्पा लालचन हाल रेष्टुरेन्ट ब्यवसायी पिता मोहनसिंह लालचनलाई सघाउँदै आएकी छिन् । संगसंगै उनले जापानी भाषा पनि अध्ययन गरिरहेकी छिन । जापान...

भारतीय विदेशमन्त्री यसै साता जापानमा

टोकियो (जापान)– भारतीय विदेशमन्त्री एसएम कृष्णाले यसै साता जापान भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा भारत र जापानका विदेश मन्त्रीहरूले यी दुई देशवीचको सामरिक वार्ता गर्ने तयार...

सेतागाया र आदाची वार्डमा उच्च बिकिरण भेटियो

टोकियो – गत अक्टोबर १३ तारिखका दिन टोकियो सेतागाया वार्डको एउटा घर नजिकको स्थानमा उच्च बिकिरिणयुक्त पदार्थको मापन गरिएपछि सो क्षेत्रमा सन्त्रास फैलिएको थियो । जसको कारणले गर्दा त्य...

निसानले सन् २०१६ मा १५ लाख इलेक्ट्रिक कार उत्पादन गर्ने

टोकियो– जापानमा गाडी उत्पादन गर्ने ठूलो संस्था निसानले हाल विश्वमा वातावरणमैत्री गाडीको माग बढेको अवस्थामा सन् २०१६ सम्म विश्वभर करिब १५ लाख इलेक्ट्रिक गाडी वितरण गर्ने योजना बनाएक...

जापानमा आजीवन काराबास भोगिरहेका मैनाली निर्दोष रहेको प्रमाण ‘भेटिए’

जापान- एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जना...