Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
मन्त्री श्रेष्ठ उपचारको लागि जापानमा

मन्त्री श्रेष्ठ उपचारको लागि जापानमा

टोकियो - एनेकपा माओबादीका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) उपचारको क्रममा आज जापान आइपुग्नु भएको छ । आफ्ना नियमित चिकित्सक...
टोकियोमा माघे संक्रान्ति मनाइयो

टोकियोमा माघे संक्रान्ति मनाइयो

टोकियो - मगर समुदायको सबैभन्दा महत्वपूर्ण पर्व माघे संक्रान्ति एक रात्रीभोजसहित सामूहिक भेटघाट, शुभकामना आदान गर्दै आइतवार टोकियोमा मनाइएको छ । नेपाल मगर सेवा समिति टोकियो जापान...
फेरि भिड्दैछन् किक बक्सर मोहन महर्जन (फ़ोटो फ़िचरसहित)

फेरि भिड्दैछन् किक बक्सर मोहन महर्जन (फ़ोटो फ़िचरसहित)

टोकियो - एमए किक बक्सिङका जापान च्याम्पियनसिप-२०१० का विजेता मोहन ड्रागन आउँदो २२ तारिख आइतबार कोराकुयन हलमा आफ्ना प्रतिद्वन्दीसंग भिड्ने भएका छन् । यसपटकको भिडन्त आफ्नो किकबक्...
परराष्ट्र मन्त्री श्रेष्ठ उपचारका लागि जापान आउंदै

परराष्ट्र मन्त्री श्रेष्ठ उपचारका लागि जापान आउंदै

टोकियो - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि सोमबार दिउँसो १ बजे जापानका लागि प्रस्थान गरेका छन । घाँटीको पछाडी पट्टीको मुल नसा हड्डिमा च्यापिएकाले...
स्व. श्रेष्ठ प्रति नेपाली जनप्रगतिशील मोर्चा जापानद्वारा श्रद्धाञ्जली ब्यक्त

स्व. श्रेष्ठ प्रति नेपाली जनप्रगतिशील मोर्चा जापानद्वारा श्रद्धाञ्जली ब्यक्त

टोकियो - नेपाली जनप्रगतिशील मोर्चा जापानले हालै दिवंगत हुनुभएका एकीकृत नेकपा माओबादीका सल्लाहकार परिषदका महासचिब स्व. भक्तबहादुर श्रेष्ठ प्रति श्रद्धान्जली ब्यक्त गरेको छ । मोर्चाक...
जापानमा फेरि गयो भुइँचालो

जापानमा फेरि गयो भुइँचालो

टोकियो– पूर्वी जापानमा बिहीबार ५ दशमलव ७ रेक्टर स्केलका भूकम्प गएको छ । फुकुसिमा परमाणु केन्द्र नजिकै गएको भूकम्पबाट भौतिक र मानवीय क्षति भने भएन । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण क...
पार्टीत्याग गरेका सतारुढ दलका सांसदले खोले नयाँ पार्टी

पार्टीत्याग गरेका सतारुढ दलका सांसदले खोले नयाँ पार्टी

टोकियो – सत्तारुढ दल डेमोक्र्याटिक पार्टी अफ जापान (मिन्स्युतो) परित्याग गरेका ९ जना सांसदहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । सांसद आकिरा उचियामाले नेतृत्व गर्ने उक्त नयाँ पार्टी...
हाइवे प्रबेशमा नयाँ शुल्क

हाइवे प्रबेशमा नयाँ शुल्क

टोकियो - नयाँ बर्ष २०१२ को आगमनसँगै टोकियो र ओसाका क्षेत्रका हाइवे (द्रुतमार्ग) हरुमा नयाँ प्रबेशदर लागु गरिएको कुरा यातायात मन्त्रालयले जनाएको छ । नयाँ प्रबेशदर लागु गरिएकोमा टोकि...
अब भेन्डिङ वरिपरि पनि वाई–फाई

अब भेन्डिङ वरिपरि पनि वाई–फाई

टोकियो - जापानको प्रख्यात पेय पदार्थ उत्पादक आसाही ड्रिंक्स कम्पनीले वाई फाई इन्टरनेट सेवा सहितको भेन्डिङ मेसिन बजारमा ल्याएको छ । सो कम्पनी स्रोतले जनाए अनुसार यसै महिना टोकियो, स...
बन्दीपुरका लालबहादुरले हात पारे आईएमईको कार

बन्दीपुरका लालबहादुरले हात पारे आईएमईको कार

"मलेसिया तथा खाडी मुलुकका ग्राहकका लागि २० लाखको आईएमई कल्याणकारी कोष स्थापना" टोकियो - जापानबाट नेपाल पैसा पठाउँदै आएको रेमिटेन्स कम्पनी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले केही ...
एनआरएन जापानद्वारा रात्रीभोजसहित सम्मान कार्यक्रम

एनआरएन जापानद्वारा रात्रीभोजसहित सम्मान कार्यक्रम

टोकियो- गैर आवासीय नेपाली संघ (NRNA)  जापानले नयाँ बर्ष २०१२ को उपलक्षमा आइतवार साँझ एक रात्रीभोज कार्यक्रमको आयोजना गरी जापानबाट एनआरएन आइसीसीमा प्रतिनिधित्व गर्ने बिभिन्न महानुभा...

नेसाजको नलेज ट्रान्सफ़र कार्यशाला गोष्ठी फ़ेब्रुअरी १९ मा हुने

टोकियो - जापानमा क्रियाशील संघसंस्थाहरुमाझ पुरानो र नेपाली बिद्यार्थीहरुको एकमात्र गैरराजनीतिक छाता संगठन नेसाजको बार्षिक कार्यक्रम अनुरुप "नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२" टोक...
जापान आएका लोकगायक धनबहादुर तमुको बिदाई

जापान आएका लोकगायक धनबहादुर तमुको बिदाई

टोकियो - तमु धिं टोकियो जापानले तमुहरुको महान पर्व ल्होसार मु प्री ल्हो (गिद्द बर्ग) नयाँ वर्ष कार्यक्रमका लागि आमन्त्रित कलाकार लोकगायक धनबहादुर तमुलाई एक औपचारिक कार्यक्रमबीच बिद...
जिज्ञान थापा ‘नाटा भास्कर’ पुरस्कारद्वारा सम्मानित

जिज्ञान थापा ‘नाटा भास्कर’ पुरस्कारद्वारा सम्मानित

टोकियो - एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाटा) ले जापानमा उच्च शिक्षा अध्ययनरत जिज्ञानकुमार थापालाई "नाटा भास्कर पुरस्कार" ले सम्मानित गरेको छ । नाटाको ४८ औं बार्षिकोत्सवको...
जापानले बनायो कागजबाट विजुली

जापानले बनायो कागजबाट विजुली

टोकियो – जापानको सोनी कम्पनीले कागजबाट सञ्चालन हुने ब्याट्री प्रोटोटाइपको अनावरण गरेको छ । यो प्रविधिले कागजलाई चिनीमा परिणत गरी त्यसलाई इन्धनको रुपमा प्रयोग गर्दछ ।यो बायो ब्याट्...
टोकियोमा वक्तृत्वकला प्रतियोगिता हुने

टोकियोमा वक्तृत्वकला प्रतियोगिता हुने

टोकियो। जापानमा आउंदो जनवरी २२ तारिख आइतवारका दिन  नेपालीहरुबीच जापानी भाषामा वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । जापानमा रहेका नेपालीहरुमा जापानी भाषाको ज्ञान र अझ दक्ष वनाउने ...
हेमन्त र मल्लिकाले नागोया तताए

हेमन्त र मल्लिकाले नागोया तताए

टोकियो - नया वर्षको अवसरमा जापानबासी नेपालीहरुलाई सांगीतिक ताप दिन जापान आइपुगेका बहुचर्चित गायक हेमन्त शर्मा र गायिका मल्लिका कार्कीले गत बुधबार नागोया शहरमा बेजोडको सांगीतिक प्रस...
‘तीते करेलीले’ जम्ने भो पोर्चुगलमा

‘तीते करेलीले’ जम्ने भो पोर्चुगलमा

टोकियो - यतिखेर चर्चाको शिखरमा रहेकी सुरिलो स्वरकी धनि दोहोरी गायिका मुना थापा माघे संक्रान्तिको अवसरमा आयोजित एक साँगीतिक कार्यक्रममा भाग लिन पोर्चुगल जाने भएकी छिन् । माघेसंक्...
बीबी एयरवेजलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न अनुमति

बीबी एयरवेजलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न अनुमति

टोकियो - एनआरएन आईसीसी कोषाध्यक्ष एवम् व्यवसायी भवन भट्टको मुख्य लगानीमा सञ्चालन हुन गइरहेको बीबी एयरवेज प्रालिलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन...

टोकियोमा सोनाम ल्होछार मनाईने

टोकियो - बिगतका बर्षहरुमाझै यस बर्षपनि तामाङ समाज जापानले आउँदो जनवरी २२ तारिख आइतवारका दिन तामाङहरुको महान चाड सोनाम ल्होछार तथा नयाँ बर्ष मनाउने भएको छ । आगामी जनवरी २६ का दिन...