Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

फुकुओकामा जानकारी मुलक अन्तरक्रिया कार्यक्रम हुने

फुकुओका  - फुकुओका नेपाल सोसाइटी ,एन आर एन क्युशु ,नेसाज को संयुक्त आयोजनामा यहि आउदो, जुलाई २२ तारीख आईतबारका दिन फुकुओका लगाएत क्युशु क्षेत्रमा रहनु हुने सबै नेपालीहरुको प्रबास ब...
पार्टी बिभाजनको बिरुद्धमा नेपाली जनप्रगतिशील मोर्चा जापानद्वारा बक्तब्य जारी

पार्टी बिभाजनको बिरुद्धमा नेपाली जनप्रगतिशील मोर्चा जापानद्वारा बक्तब्य जारी

टोकियो - एकिकृत नेकपा माओबादी पार्टी औपचारिक रुपमै बिभाजन भएपछि देश बिदेशमा रहेका उसका भातृ संगठनहरुले बिभिन्न प्रतिक्रियाका साथ बक्तब्यहरु जारी गर्ने क्रम चलिरहेको छ । यसै क्रममा ...

छन्त्याल गए – सत्याल आए, कान्तोमा

टोकियो - ब्यस्तताका कारण समय दिन नसकेको भन्दै बहालवाला संयोजक जोन छन्त्यालले पदबाट राजीनामा दिएपछि एनआरएन जापान कान्तोको रिक्त हुन आएको संयोजक पदमा उपाध्यक्ष श्रवण सत्याललाई पदोन्न...
जापानी टेलिभिजन एनएचकेमा, आज मैनाली

जापानी टेलिभिजन एनएचकेमा, आज मैनाली

टोकियो - जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले हत्या अभियोगमा लामो समय जेलजीवन बिताई हालै नेपाल फर्केका गोविन्दप्रसाद मैनालीको बारेमा गत हप्ता महत्वकासाथ प्रसारण गरेको करिव २५ मि...

अमृता थापाको आज अन्त्येष्टि

टोकियो -  केही दिनअघि आसागयामा आफ्नै निवासको बाथरुममा आत्महत्या गरेकी अर्घाखांची धारापानीकी अमृता थापाको आज अन्त्येष्टि गरिंदै छ । पारिवारिक स्रोतका अनुसार आज  दिउंसो ३ बजे सिनक...
अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसनको जापान कमिटी गठन

अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसनको जापान कमिटी गठन

टोकियो - आज टोकियोमा भएको एक भेलाले सिध्दार्थ श्रेष्ठको अध्यक्षतामा अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियसनको जापान च्याप्टर कमिटी गठन गरेको छ । २१ सदस्यीय कमिटीको उपाध्यक्षद्...
बाढीपीडितका लागि जापानबाट संकलित रकम अन्नपूर्णलाई हस्तान्तरण

बाढीपीडितका लागि जापानबाट संकलित रकम अन्नपूर्णलाई हस्तान्तरण

पोखरा -  सेतीनदी बाढीपीडितहरुको सहयोगार्थ रेडियो अन्नपूर्णले स्थापना गरेको राहत कोषमा एक्स बगर युथ क्लब पोखराका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङको पहलमा जापानमा बसोबास गर्ने नेपालीह...
एक्सप्रेस मनिको सहकार्यमा जेएमईद्वारा १०० मुलुकमा रेमिट्यान्स सेवा शुरु

एक्सप्रेस मनिको सहकार्यमा जेएमईद्वारा १०० मुलुकमा रेमिट्यान्स सेवा शुरु

टोकियो - जापान मनी एक्स्प्रेस (JME) ले एक्सप्रेस मनिको जापानका लागि आधिकारिक एजेन्ट प्राप्त गरी आज जुलाई १ बाट जापानबाट संसारको १०० भन्दा बढी मुलुकमा रकम पठाउने कारोवार शुरु गरेको ...

यस्तो छ, संघीयताका सवालमा जापानीविज्ञको सुझाव

काठमाडौं - एक जापानी विज्ञले एउटै राष्ट्र, सांस्कृतिक विविधता र एक अर्थतन्त्रका आधारमा नेपाल संघीयतामा जानुपर्ने सुझाव दिएका छन्। राज्यको पुर्नसंरचना गर्दा पहिचानसँगै आर्थिक विकासक...
एनएचकेद्वारा गोविन्द मैनाली बिषयक कार्यक्रम पुन: प्रसारण हुने

एनएचकेद्वारा गोविन्द मैनाली बिषयक कार्यक्रम पुन: प्रसारण हुने

टोकियो - जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले हत्या अभियोगमा लामो समय जेलजीवन बिताई हालै नेपाल फर्केका गोविन्दप्रसाद मैनालीको बारेमा गत हप्ता करिव २५ मिनेट लामो बिशेष कार्यक्रम ...
पोष्टमार्टमको रिपोर्ट आयो, मृत्युको कारण आत्महत्या नै – अन्त्येष्टी सोमबार गरिने

पोष्टमार्टमको रिपोर्ट आयो, मृत्युको कारण आत्महत्या नै – अन्त्येष्टी सोमबार गरिने

टोकियो - आफ्नै कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेकी भनिएको अर्घाखांचीका अमृता थापाको पोष्टमार्टमको रिपोर्ट आएको छ । आत्महत्या गरेकी अमृताको पोष्ट मार्टमको  रिपोर्टअनुसार मृत...

थसेस जापानको आयोजनामा अध्यागमनको नयां नियम र भूकम्प सम्बन्धि सेमिनार

टोकियो - यहि आउदो, जुलाई ८ तारीख आईतबारका दिन टोकियोमा निम्न बमोजिमको सेमिनार कार्यक्रम तर्जुमा गरिएको जानकारी प्राप्त भएको छ । थकाली सेवा समिति जापानद्धारा आयोजना हुने उक्त कार्...
टोकियोमा १ नेपाली महिलाद्वारा आत्महत्या

टोकियोमा १ नेपाली महिलाद्वारा आत्महत्या

टोकियो - अर्घाखांची जिल्ला धारापानी गाबिस फलामखिल्ली घर भै हाल टोकियो आसागयामा बस्दै आएकी अमृता थापाले गएराती बाथरुममा झुण्डिएर आत्महत्या गरेकीछिन् । ११ महिना अघि जापान आएकी २५ ...

जापानमा नेपाल महोत्सव हुने

काठमाडौ- जापानमा रहेका नेपालीले जापानीलाई आफ्नो मुलुक चिनाउन नेपाल फेस्टिबल आयोजना गर्ने भएका छन् । मुलुकमा लुम्बिनी भ्रमण बर्ष चलिरहेका बेला त्यसलाई समेत सघाउने गरी जुलाइ २८ देखि ...

एनआरएन कान्तोद्वारा आपतकालिन सहयोग समिति गठन

टोकियो - एनआरएन जापानको कान्तो क्षेत्रिय कमिटीले जापानमा रहेका नेपालीहरुबीच हुने आकस्मिक दुर्घटना तथा भैपरी आउने समस्यामा राहत सहयोग पुरयाउन कान्तोका उपाध्यक्ष प्रेम कँडेलको संयोजक...
तमु धींको १६ औं रोधी सांझ अगस्त १२ मा हुने

तमु धींको १६ औं रोधी सांझ अगस्त १२ मा हुने

टोकियो - तमु जातीहरुको सांस्कृतिक धरोहरकोरुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम आउदो अगस्त-१२ तारि...
खेलाडिहरु पनि संगठित हुदैंछन, जापानमा

खेलाडिहरु पनि संगठित हुदैंछन, जापानमा

टोकियो - जापानमा पनि अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियशनको शाखा कमिटी गठन हुने भएको छ । अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियशनको जापान शाखा कमिटी गठन गर्ने उद्देश्यले आ...
अब साईकलमा पनि नम्बर प्लेट रे !

अब साईकलमा पनि नम्बर प्लेट रे !

टोकियो - साईकलसंग सम्बन्धित दुर्घटना कम गर्ने उपायको बारेमा टोकियो महानगरपालिकाद्वारा गठित एक आयोगले साईकलमा पनि नम्बर प्लेट राख्नुपर्ने सुझाब दिएको छ । जसले गर्दा साईकल शिष्टाचारम...
फ़ुकुसिमाबासीद्वारा जापान सरकार र टेप्कोबिरुध्द मुद्दा दायर

फ़ुकुसिमाबासीद्वारा जापान सरकार र टेप्कोबिरुध्द मुद्दा दायर

टोकियो - गतबर्षको महाभूकम्प तथा सुनामी पश्चात क्षतिग्रस्त भएको फुकुसिमा दाईइचि आणबिक भट्टीबाट वरपरका बासिन्दाहरुले गत सोमबार जापान सरकारको आणबिक सुरक्षा परिषद र टोकियो इलेक्ट्रिक प...
ईमिग्रेशनको नयाँ नियम सम्बन्धी टोकियोमा सेमिनार

ईमिग्रेशनको नयाँ नियम सम्बन्धी टोकियोमा सेमिनार

टोकियो - आउँदो जुलाई ९ तारिखदेखि परिबर्तन हुन गईरहेको अध्यागमन नियम सम्बन्धि नेपालीहरुलाई जानकारी दिने उद्देश्यले  आज टोकियोमा एक सेमिनार सम्पन्न भएको छ । नेपालीहरुका लागि नेपाल...