Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
ओसाकामा नेता कोईरालाको स्वागत

ओसाकामा नेता कोईरालाको स्वागत

ओसाका - नेपाली जनसम्पर्क समिति जापान कान्साई (ओसाका) क्षेत्रले नेपाली कांग्रेसका केन्द्रिय नेता डा. शेखर कोइरालालाई हालै एक समारोहको आय़ोजना गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

जापानले दक्षिण कोरियासँगको विवादलाई अन्तर्राष्ट्रिय अदालत लैजाने

टोकियो- जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले टोकियोले उसको द्वीपहरूको समूहका विषयमा दक्षिण कोरियासँग भएको विवादलाई अन्तर्राष्ट्रिय अदालतले समाधान गरोस् भन्ने विचार गरिरहेको बताउनु...
नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो - नेपाली कांग्रेसको जापान स्थित भातृ संगठन नेपाली जनसंपर्क समिति जापानले यहि अगस्त ८ तारिखका दिन जापान भ्रमणमा आउनुभएका पार्टीका केन्द्रिय नेता डा. शेखर कोईरालाको बिशेष ...
मोहन खत्रीको नेतृत्वमा गल्कोट समाजको नयां कार्यसमिति गठन

मोहन खत्रीको नेतृत्वमा गल्कोट समाजको नयां कार्यसमिति गठन

टोकियो - बागलुंग जिल्लाको गल्कोटबाट जापान आई बिभिन्न पेशामा संलग्न ब्यक्तिहरुको संगठन गल्कोट कल्याणकारी समाज जापानको यहि अगस्त ८ तारिखका दिन सम्पन्न एक बृहत भेलाले मन बहादुर (मोहन)...

जापानको नागासाकी त्रासदीको स्मरण

टोकियो- जापानको नागासाकी सहरका नागरिकले सो सहरमा आजभन्दा ६७ वर्षअघि भएको नरसंहारको स्मरण गरेका छन् । उनीहरुले त्यस्तो नरसंहार अब जापानी एवम् विश्वका कुनैपनि नागरिकले कहिल्यै सहनु ...
रोधी सांझका कलाकारहरु आईपुगे (फोटो फिचरसहित)

रोधी सांझका कलाकारहरु आईपुगे (फोटो फिचरसहित)

टोकियो - तमु धीं जापानको आयोजनामा यही अगस्त -१२तारिख आइतबारका दिन टोकियोको इकेगामी खाइकन हलमा हुन गईरहेको १६ औ रोंधि सांझका लागी आमन्त्रित कलाकारहरु आज- ९ तारिख २.०० बजे जापान ...

आत्महत्या गरेका खरेलको अन्त्येष्टी भोलि

टोकियो - गत सोमबार बिहान आराकावा कुयाकु सोको पार्कमा झुण्डिएर आत्महत्या गरेका गुल्मी आँपचौर ईन्द्रेगौंडा-६ का खिमानन्द खरेलको भोलि शुक्रबार अन्त्येष्टी गरिने भएको छ । श्रोतकाअनु...
टोकियोमा फूटबल टूर्नामेन्ट हुँदैं

टोकियोमा फूटबल टूर्नामेन्ट हुँदैं

टोकियो - नेपाल जापान युथ क्लबले आगामी सेप्टेम्बर २३ तारिखका दिन टोकियोमा फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो क्लवले आफ्नो बार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आयोजन...
जनसम्पर्क समिति जापानको सदभाव पिकनिक १९ मा

जनसम्पर्क समिति जापानको सदभाव पिकनिक १९ मा

टोकियो - नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समिति जापानले आउँदो १९ तारिख आइतवार सद्भाव पिकनिकको आयोजना गर्ने भएको छ । जापान प्रवासमा रहेका नेपालीहरुबिच आ...
आत्महत्या गरेका खरेलको अन्त्येष्टी शुक्रबार  माचियामा

आत्महत्या गरेका खरेलको अन्त्येष्टी शुक्रबार माचियामा

टोकियो - सोमबार बिहान आराकावा कुयाकु सो को पार्कमा झुण्डिएर आत्महत्या गरेका गुल्मी आँपचौर ईन्द्रेगौंडा - ६ का खिमानन्द खरेलको यहि अगष्त १० तारिख शुक्रबार अन्त्येष्टी गरिने भएको छ ।...
रोंधी साँझ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

रोंधी साँझ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

टोकियो -  तमु जातीहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाईराख्न हरेक बर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रमको सम्पूर्ण तयारी ...

हिरोसिमामा अणुबम खसेको दुःखद घटनाको स्मरणमा शान्ति प्रार्थना

काठमाडौं- जापानको हिरोसिमामा अणुबम खसेको दुःखद घटनाको ६७ औँ वर्ष पूरा भएको सन्दर्भमा सो घटनामा परी दिवङ्गत हुनेहरूको स्मरणमा आज स्वयम्भु मन्दिरमा शान्तिको प्रार्थना गर्दै परेवा उडा...

टोकियोमा फेरि अर्को नेपालीद्वारा आत्महत्या

टोकियो - गुल्मी आँपचौर  इन्द्रेगौंडा-६ का एकजना नेपालीले टोकियोमा आज एकाबिहानै आत्महत्या गर्नुभएको छ । करिव ३५ बर्षिय खिमानन्द खरेललाई आज बिहान करिव साढे पाँच बजेतिर आराकावा कुय...
पदक बिजेता ओलम्पिक खेलाडिहरुद्वारा तोहोकु पुनर्निर्माणमा सहयोग

पदक बिजेता ओलम्पिक खेलाडिहरुद्वारा तोहोकु पुनर्निर्माणमा सहयोग

टोकियो - गत बर्षको महाभूकम्प तथा सुनामीबाट क्षतिग्रस्त तोहोकु क्षेत्रको पुनःनिर्माणको लागि जनस्तरबाट पनि बिभिन्न सहयोगहरु भईरहेका बेला जापानका खेलाडिहरुले पनि त्यसको लागि एक अभियान...
एमाले नेता पाण्डे जापानमा

एमाले नेता पाण्डे जापानमा

टोकियो - नेकपा एमालेका पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे एक कार्यक्रमको सिलसिलामा हाल जापान भ्रमणमा रहनुभएको एनडिएफ जापानले जनाएको छ । नेता पाण्डेको स्वागतमा एनडिएफ जापानले आइत...

जापानमा हुन लागेको बिश्व आदिवासी दिवस कार्यक्रमको सम्पूर्ण तयारी पुरा

टोकियो - नेपाल आदिवासी जनजाती महासंघ जापानले यहि आउदो अगष्ट १२ तारिख आईतबारको दिन जापानको राजधानी टोकियोको ओताकुस्थित ईकेगामी खाईकान हलमा जनजातीका अग्रज नेता तथा मानव अधिकारकर्मी प...
बिबि एअरवेजद्वारा लगानी गर्न औपचारिक आह्वान (फोटो फिचरसहित)

बिबि एअरवेजद्वारा लगानी गर्न औपचारिक आह्वान (फोटो फिचरसहित)

टोकियो - आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु गर्न गईरहेको भगवान बुद्ध (बिबि) एयरवेज कम्पनीका अध्यक्ष भवन भट्टले जापानमा रहेका नेपालीहरुलाई बिबि एअरवेजमा लगानी गर...
पर्बत समाज जापानको बिबिक्यू पार्टी हुने

पर्बत समाज जापानको बिबिक्यू पार्टी हुने

टोकियो - जापानमा रहनुभएका नेपालीहरुबिच आपसी चिनजान, मेलमिलाप र सम्बन्ध बिस्तार गर्ने उद्देश्यले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि पर्बत समाज जापानले गेट 'टुगेदर बिबिक्यू पार्टी' अर्...
टोयोटाको मुनाफामा वृद्धि

टोयोटाको मुनाफामा वृद्धि

टोक्यो– विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटाको मुनाफामा वृद्धि भएको बताइएको छ । जापान र अमेरिकामा मजबुत बिक्रीका कारण पहिलो त्रैमासिकमा टोयोटाको मुनाफामा वृद्धि भएको हो ...

अमेरिकी पूर्व राष्ट्रपति ट्रुम्यानका नातिको हिरोसिमा भ्रमण

टोकियो- दोस्रो विश्व युद्धमा जापानमा आणविक बम खसाउन स्वीकृति दिने अमेरिकी पूर्व राष्ट्रपति हृयारी ट्रुम्यानका नाति शनिबार बम आक्रमणको ६७ औँ वाषिर्की अगाडि हिरोसिमा पुगेका छन् । पच...