बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको लागि राजनीतिक दलहरुबीच फेरि एकचोटि १२ बुँदे सहमति गर्दाको समयको एकता र भावनाको आवश्यकता रहेको बताएका ...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौँ- माओवादी सेनाका लडाकु कमाण्डरको बैठकले दलहबीच भएको सातबुँदे सहमतिलाई अक्षरशः पालना गर्न सहयोग गर्ने निर्णय गरेको छ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवा...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- मन्त्रिपरिषद्को बिहीबारको बैठकले यही कात्तिक २४ र २५ गते माल्दिभ्समा हुने १७ औँ सार्क शिखर सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्यीय टोलीले प्रतिनिधित्व गर्ने निर्णय...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउनका लागि माओवादी लडाकु बाधक भएको बताउनु भएको छ ।
झापाको धुलाबारीमा आज मेची उद्यो...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- दैलेखका एक बाबुले आफ्नै छोराको हातका औंला काटिदिएका छन् । दैलेखको नारायण नगरपालिका-२ जारकोटका लोकबहादुर थापाले बिस्कुट चोरेको भन्दै छोरा केशवको बायाँ हातका औंला काटिदिएका...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- प्रहरीको सीआरभी टोलीमा कार्यरत एक प्रहरी जवानले आज बिहान पेस्तोल हानेर आत्महत्या गरेका छन् ।
विराटनगरको साल्ट टे्रडिङ चोकमा सिआरभी टोलीमा ड्युटिमा रहेका विराटनगर -२० रान...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं- तेह्रथुम जिल्लाको चुहानडाँडा-९ का जयप्रसाद पराजुलीले पालेको एउटा गोरुको फिलाको करिब ४ किलो मासु हराएको छ ।
गत १२ गते राति एउटा गोरुको पछाडिपट्टि बायाँ फिलाको मासु काटेर ...
बिहिबार कार्तिक १७, २०६८
काठमाडौं– माओवादीको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा माओवादीका सवै विवादमाथि छलफल हुनेछ ।
...
बुधबार कार्तिक १६, २०६८
काठमाण्डौं - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी श्रीमति सिमा भनिने योगमाया रायमाझीले आफूले बुटवल लक्ष्मीनगर बस्ने रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र कार्कीले खान लाउन ...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- झापाको डाँगीबारीका धनबहादुर दर्जीले बुधबार बिहान कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।
डाँगीवारी १ का ५० वर्षीय दर्जीले ५० वर्षीय श्रीमती रनमाया दर्जीको हत्या गरेका हुन...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको म्याद थप र राष्ट्रिय सहमतिको सरकार निर्माणको विषय मंगलबार चार दलवीच भएको ७ बुँदे सम्झौताको कार्यान्वयनमा ...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार प्रमुख दलहरुबीच भएको सात बुँदे सहमतिले पाँच वर्षअघि शुरु भएको शान्ति प्रकृया टुंगिने आधार तयार भएको बताउनु भएको छ । छठ पर्वका ...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले तीन दल र मधेशी मोर्चाबीच मंगलबार भएको सात बुँदे सहमति खारेज गर्न माग गरेको छ । सात बुँदे सम्झौता खारेज गरेर नयाँ सम्झौता नगरे आन्...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नोभेम्बर ८ तारिखमा राष्ट्रसंघ महासचिव बान की मुनसँग भेट गर्ने भएका छन् ।
दाहालले राष्ट्रसंघ ...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- छठ पर्वको अन्तिम दिन वुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएको छ ।
उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि आफन्त र इष्टमित्रलाई छठीमाईको पूजाको प्रसाद खुवाउने गरिन्छ । कात...
बुधबार कार्तिक १६, २०६८
मिस नेपाल भएलगत्तै यस वर्षकी नेपाल सुन्दरी मलिना जोशीले छोटो लुगा नलगाउने घोषणा गरेकी थिइन् । तर लण्डमा मिस वर्ल्डमा भाग लिएकी उनी छिद्र कपडामा आधा स्तन देखाउँदै प्रस्तुत भइन् ।
...
बुधबार कार्तिक १६, २०६८
दमक– दमक–१० कि अञ्जु माझीलाई साडी चोलो लगाउने धेरै रहर छ । अरुबेला अन्यको सहयोगमा साडी लगाउँदै आएकी माझी दमकस्थित दमक बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत छिन् ।
गत आइतबार दमकम...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं– दलहरुबीच मंगलबार राति भएको सहमतिको साना दलले आपत्ति जनाएका छन् । साना दलसँग छलफल नगरी सहमति गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
नेकपा मालेका महासचिव सीपी मैनालीले...
बुधबार कार्तिक १६, २०६८
काठमाडौं- प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार राति भएको शान्ति प्रक्रिया टुङ्ग्याउने सात बुँदे सहमतिमा असहमति जनाएको माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले पत्रकार सम्मेलन गरेर धा...
मङ्लबार कार्तिक १५, २०६८
काठमाडौं- झण्डै पाँच वर्षपछि दलहरुबीच एक महत्त्वपूर्ण सहमति भएको छ । सहमतिपछि शान्ति प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।
शान्ति सहमतिमा हस्ताक्षरका क्रममा प्रधानमन्त्री निवास ...