Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

९ हजारमा एउटा ब्ल्याक लेवल बेच्ने रेष्टुरेन्टका मालिक पक्राउ

काठमाण्डौं- प्रहरीले काठमाण्डौंको कमलादीमोडमा संचालित नाईट हेभन डान्स रेष्टुरेण्ट एण्ड बारका तीन जना संचालकलाई पक्रेको छ । खानपिनको लागि आएका ग्राहकहरुसंगबाट अधिक मूल्य लिई जबरजस्त...
कहाँ व्यस्त छन् प्रधानमन्त्री भट्टराई आज

कहाँ व्यस्त छन् प्रधानमन्त्री भट्टराई आज

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आजका कार्यक्रमहरु यस प्रकार रहेका छन् । -प्रमुख तीन दल सहित संयुक्त मधेशी मोर्चाको बैठक -व्यवस्थापिका संसदको बैठक

संविधान सभाको म्याद छ महिना थप्न दलहरु सहमत

काठमाडौँ- संविधानसभाको म्याद थप र शान्ति प्रक्रियाका विषयमा छलफल गर्न राष्ट्रिय दलहरुले गठन गरेको कार्यदलको बैठकमा संविधानसभाको म्याद छ महिना थप्नुपर्नेमा सबै सदस्य एकमत भएको कार्य...

मलेसियामा एक नेपाली कामदारको हत्या

मलेसिया- रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हत्या भएको छ । नवलपरासी घर भएका अन्दाजी ३८ वर्षीय फत्ते बहादुर श्रेष्ठको हत्या भएको हो । श्रेष्ठको हत्या कसले गरेको हो भन्ने बार...
संविधान निर्माणको कार्य छ महिनामा पुरा हुन्छः नेता थापा

संविधान निर्माणको कार्य छ महिनामा पुरा हुन्छः नेता थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले संविधानसभाको म्याद थपसँग जोडेर सरकार परिवर्तनको सर्त नराख्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपाल...

कार दुर्घटनामा पत्रकार खत्रीसहित दुईको निधन

बुटवल- सोमबार दिउँसो ४ बजे भएको कार दुर्घटनामा पत्रकार विजयबाबु खत्री र साइकल चालक पूर्णबहादुर थारुको मृत्यु भएको छ। कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत...

अस्पतालको बेडबाटै सुत्केरी बेपत्ता

नेपालगन्ज- भेरी अञ्चल अस्पतालको 'आमा घर'बाट वेपत्ता भएकी सुत्केरी पत्नीको खोजीमा भौतारिएका श्रीमान महेन्द्र पौडेलले आइतबार नाबालक शिशु समेत गुमाए। अचानक पत्नी सुनीता हराएको र नाबा...

प्रधानमन्त्रीसित काठमाडौँ विमानस्थलमा सामान हराएको गुनासो

काठमाडौँ- नवौं हस्तकला व्यापार मेलाको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विदेशी सहभागीहरुले काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सामान हराएको गुनासो गरेक...

जनसेनाको पुनवर्गीकरण कार्य आज सकिँदै

काठमाडौँ - कैलालीको तालबन्दमा रहेको सातौं डिभिजनबाहेक अन्य ६ वटा शिविरमा आजबाट माओवादी जनसेनाको पुनवर्गिकरण कार्य सकिँदै छ । कैलालीमा रहेका जनसेनालाई तालबन्दमा एकिकृत गर्ने भएको...
पूर्वराजा शाह डान्स पार्टीमा

पूर्वराजा शाह डान्स पार्टीमा

काठमाडौं- राजनीतिक दलहरु शान्तिप्रक्रिया र संविधान निर्माणको विवादमा रुमल्लिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजना भएको डान्स पार्टीमा ...
प्रचण्ड र वैद्य नजिकिंदै

प्रचण्ड र वैद्य नजिकिंदै

काठमाडौं- एनेकपा माओवादीभित्रको विवादले पार्टी विभाजनको अवस्था देखिन थालेपछि माओवादी पार्टीभित्रबाटै नेताहरू लाई मिलाउने कसरत सुरु भएको थाहा भएको छ  । खासगरी अध्यक्ष प्रचण्ड र उपाध...

एक हज यात्री नेपालीको साउदी अरबमा निधन

साउदी अरब- हजका लागि यहाँ आएका एक नेपाली हजयात्रीको आइतबार निधन भएको छ । कपिलवस्तुबाट हजमा आएका चमेश्वर मुसलमानको उपचारका क्रममा मक्कास्थित अलनुर स्पेसलिष्ट अस्पतालमा आइतबार विहान ...

हराएको पाङग्रा निगम कर्मचारीकै मिलेमतोमा निजी कम्पनीलाई बेचियो

काठमाडौं- नेपाल वायुसेवा निगमका जहाजको हराएको पाङग्रा र ल्याण्डिङ गियर निगमकै कर्मचारीको मिलमतोमा निजी विमान कम्पनीलाई बेचेको मन्त्रालयले आशंका गरेको छ । पर्यटन तथा नागरिक उड्डयन म...

प्रधानमन्त्रीको भनाई प्रति माओवादी सहित सर्बदलिय संयन्त्रको आपत्ति

काठमाडौ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि स्थानीय निकायमा रहेको दलिय संयन्त्र भ्रष्ट भएको भनि गरेको टिप्पणी प्रति काठमाडौ महानगरपालिकाको दलिय संयन्त्रले आपत्ति प्रक...

अपहरणको नाटक गरेर पैसाको मोलमोलाई

काठमाडौं- आफूलाई अपहरण गरेको आरोप लगाएर एक काठमाडौ काडाँघारी बस्ने २६ वर्षीय सृजना बस्नेतले काठमाडौ वानेश्वर बस्ने मनोज बस्नेतका परिवारसँग बाह्रलाख रुपैया मागेकी छिन् । सृजनाले लल...
प्रधानमन्त्री नयाँ मुस्ताङमा, साइज घट्यो, सुविधा बढ्यो

प्रधानमन्त्री नयाँ मुस्ताङमा, साइज घट्यो, सुविधा बढ्यो

‘पहिलाको गाडी साँचोले खोल्नुपर्थ्यो, अहिलेको गाडीमा सेन्ट्रल लक सिस्टम छ । पहिले ट्रक चलाएजस्तो हुन्थ्यो, अहिले जापानी गाडी चलाएजस्तो सजिलो छ ।’ काठमाडौं– प्रधानमन्त्...
एउटा मोबाइलको ५५ करोड १

एउटा मोबाइलको ५५ करोड १

न्यूयोर्क (अमेरिका)- तपाई कस्तो मोबाइल बोक्नुहुन्छ  ?  काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको ...
संविधानसभाको म्याद थपअघि ‘क्यालेन्डर’ बनाइने

संविधानसभाको म्याद थपअघि ‘क्यालेन्डर’ बनाइने

काठमाडौं- प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले तथा मधेसी मोर्चाले संविधानसभाको म्याद थपअघि 'क्यालेन्डर' बनाउने भएका छन् । 'क्यालेन्डर' बनाउन तीन दल र मधेसी मोर्चा सहभागी कार्यद...
रमेश महतोको नाममा पनि हुलाक टिकट

रमेश महतोको नाममा पनि हुलाक टिकट

काठमाडौं- सरकारले मधेस आन्दोललनका पहिलो सहिद रमेश महतोको नाममा पनि हुलाक टिकट प्रकाशन गर्ने भएको छ । उनको लाहानमा मृत्यु भएको थियो । सूचना तथा सञ्चार राज्य मन्त्री सुरिता साहले मध...

राज्य पुनर्संरचना आयोगको पहिलो बैठक आज, स्टाफ कलेजमा मुकाम

काठमाडौं- नवगठित राज्य पुनर्संरचना आयोगको पहिलो बैठक आइतबार बस्दैछ । ललितपुरको नेपाल प्रशासनिक प्रतिष्ठान स्टाफ कलेजमा कार्यालय स्थापना गरी बैठक बस्ने तयारी भइरहेको आयोगका सदस्य म...