Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
जाडो छल्न नातिसँग पूर्व राजा चितवनमा

जाडो छल्न नातिसँग पूर्व राजा चितवनमा

चितवन- पूर्व राजा ज्ञानेन्द्र शाह अपराह्न ४ बजे चितवन पुगेका छन्। शाहलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्‍याएको छ। पूर्व राजा शाह नाती हृदयन्द्रसहित सात जना आफन्तस...

प्रचण्डको प्रस्ताव बहुमतले पारित हुन्छः नेता पौडेल

काठमाडौं- एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पार्टीको जारी केन्द्रीय समितिको बैठकको बहुमतबाट अध्यक्ष पुष्पकमल ...

….जिम्मा सर्वोच्चले लिन्छ ? : कानुनमन्त्री

काठमाडौं- कानून तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताले संविधानसभाको म्याद थप सम्बन्धी फैसलामा पुनरावलोकन नगरेको अवस्थामा निर्धारित समयमा कुनै परिस्थितिको कारण संविधान बन्न नसके त्यसक...
प्रचण्ड र वैद्यको प्रस्तावमाथि छलफल जारी

प्रचण्ड र वैद्यको प्रस्तावमाथि छलफल जारी

काठमाडौं- एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष र उपाध्यक्षले प्रस्तुत गरेका अलग अलग प्रस्तावमाथि छलफल सुरु भएको छ । मंगलबार बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद...
नेपालमा लगानीका सम्भाव्यबारे जापानी राजदुतसँग अन्तरक्रिया

नेपालमा लगानीका सम्भाव्यबारे जापानी राजदुतसँग अन्तरक्रिया

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालका लागि जापानका राजदुत कुनिओ टाकाहासीसँग अन्तरक्रिया सम्पन्न गरेको छ । महासंघ सचिवालयमा आयोजित उक...
पालुङटार कार्यदिशा छाड्न सकिन्नः दाहाल

पालुङटार कार्यदिशा छाड्न सकिन्नः दाहाल

काठमाडौं– एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहालले जनविद्रोहमा जाने पालुङटार विस्तारित बैठकको कार्यदिशा छाड्न नसकिने बताएका छन् । ‘देश, जनता र क्रान्तिलाई छाडेर नामम...
पुनरावलोकन निवेदन नलिएकोमा सभामुख रुष्ट

पुनरावलोकन निवेदन नलिएकोमा सभामुख रुष्ट

काठमाडौं– संविधानसभाको म्याद थपसम्बन्धि आदेश पुनरावलोकन गर्नका लागि सरकार र  संसदको निवेदन नलिएकोमा सभामुख सुवासचन्द्र नेम्वाङ रुष्ट भएका छन् । बुधबार बिहान राजधानीमा आयोजित कार्य...
मनवीरको परिवारलाई १० लाख (मन्त्रिपरिषदका निर्णयसहित)

मनवीरको परिवारलाई १० लाख (मन्त्रिपरिषदका निर्णयसहित)

काठमाडौं- कथित उच्च जातका व्यक्तिहरुले हत्या गरेका कालिकोट जुवेथाका मनवीर सुनारको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक...
तयारी प्रभावकारी बनाए जनविद्रोह सफलः वैद्य (पूर्णपाठसहित)

तयारी प्रभावकारी बनाए जनविद्रोह सफलः वैद्य (पूर्णपाठसहित)

काठमाडौं- एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले तयारी प्रभावकारी बनाए जनविद्रोह सफल हुने दाबी गरेका छन् । अध्यक्ष पुष्पकमलदाहाल 'प्रचण्ड'को राजनीतिक प्रस्तावला...
बाबुरामको स्वभाव केटाकेटीको जस्तो : ओली

बाबुरामको स्वभाव केटाकेटीको जस्तो : ओली

झापा- नेकपा एमालेका नेता केपी ओलीले प्रधानमन्त्री डा बाबुराम भट्टराई पढेलेखेका मान्छे भए पनि बानी व्यहोरा त्यस्तो नभएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी झापाले सोमबार दमकमा आयोजना...
सर्वोच्चले लिनै मानेन पुनरावलोकन निवेदन

सर्वोच्चले लिनै मानेन पुनरावलोकन निवेदन

काठमाडौं- संविधान सभाको म्याद ६ महिना भन्दा धेरै थप्न नमिल्ने सर्वोच्च अदालतको फैसला पूनरावलोकन गर्न माग गर्दै सरकार र संविधान सभाले दिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीक...
सर्वोच्चले सेनाबाट भएको बलात्कार सम्बन्धी घटनाको रिट दर्ता गर्न मानेन

सर्वोच्चले सेनाबाट भएको बलात्कार सम्बन्धी घटनाको रिट दर्ता गर्न मानेन

काठमाडौं- दैलेखमा द्वन्द्वकालमा सेनाबाट भएको बलात्कारसम्बन्धी घटनाको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । दैलेखको नारायणनगरपालिकामा द्वन्द्वकालमा सेनाबाट भएको...
‘ओली प्रधानमन्त्री हुने के ग्यारेण्टी छ ?’

‘ओली प्रधानमन्त्री हुने के ग्यारेण्टी छ ?’

काठमाडौं– एमाले पोलिट्ब्युरो सदस्य रामचन्द्र झाले सभासद् बनाए पनि नेता केपी शर्मा ओली प्रधानमन्त्री हुने ग्यारेण्टी नभएको बताएका छन् । ‘सभासद् भए पनि ओली प्रधानमन्त्री हुने के ग्य...
तराईका शितलहर पीडितलाई राजधानीका युवाको सहयोग

तराईका शितलहर पीडितलाई राजधानीका युवाको सहयोग

वीरगन्ज – शितलहर पीडित पर्सा गादी–४ वेल्वाका मुसहर समुदायलाई राजधानीबाट आएका यूवाहरुको एक समूहले शनिबार राहत वितरण गरेको छ । जोरपाटी गाविसबाट १४ जनाको समूदायमा आएका सो समूहले ५० मु...
१० वर्षपछि जापानी विदेशमन्त्री म्यान्मारमा

१० वर्षपछि जापानी विदेशमन्त्री म्यान्मारमा

टोकियो (जापान)– जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले म्यानमारलाई सुधार प्रक्रियालाई अझै अगाडि बढाउन आग्रह गर्नुभएको छ र यसबीच दुई मुलुक द्विपक्षीय लगानीका लागि वार्ता गर्न सहमत भए...
नेपालकै सबैभन्दा ठूलो हनुमानको मूर्ति !

नेपालकै सबैभन्दा ठूलो हनुमानको मूर्ति !

कपिलवस्तु– कृष्णनगरमा निर्मित हनुमानको मूर्ति नेपालकै ठूलो भएको दाबी गरिएको छ । निर्माणकर्ता नारदास बाबाले उक्त मूर्ति नेपालकै ठूलो हनुमानको मूर्ति भएको दाबी गर्नुभएको छ । कृष्णन...
माओवादी बैठक आज, वैद्यले फरक प्रस्ताव पेस गर्ने

माओवादी बैठक आज, वैद्यले फरक प्रस्ताव पेस गर्ने

काठमाडौं- एकीकृत माओवादी केन्द्रीय कमिटीको आज बस्ने बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा असहमति जनाउँदै लिखित रुपमा फरक प्रस्ताव पेस गर्ने भएका छन् । ...

जग्गामा जिल्लामा पनि माओवादी र एमालेबीच लफडा

खोटाङ– कब्जा जग्गाको विषयलाई लिएर खोटाङमा एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच विवाद बढेको छ । एमालेले आफ्नो जिल्ला कमिटीको नाममा रहेको ८ आना  स्थानीय माओवादी कार्यकर्ताले कब...

माओ दिवसमा बसन्तपुरमा वैद्य पक्षको आमसभा

काठमाडौ - बसन्तपुरमा अलग्गै माओ दिवसको आमसभा  उपाध्यक्ष मोहन वैद्यको भेला भएको छ । सभामा बोल्दै माओवादी महासचिव रामबहादुर थापाले देशभक्तहरुको सरकार निर्माण हुन पर्नेमा जोड दिएका छ...
न्यायालयले मौसम अनुसार होईन, निश्चित फैसला गर्नु पर्छः मन्त्री गिरी

न्यायालयले मौसम अनुसार होईन, निश्चित फैसला गर्नु पर्छः मन्त्री गिरी

काठमाडौ- श्रम तथा यातायाता ब्यवस्था मन्त्री सरिता गिरीले प्रधानन्यायाधिस खिलाराज रेग्मीको संविधानसभाको म्याद थप सम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुन नसक्ने अभिब्यक्ति असम...