बुधबार माघ ४, २०६८
काठमाडौँ- सुडान घोटालाका मुख्य आरोपी ठेकेदार शम्भु भारती फेरि थुनामा परेका छन्, । आज उनी प्रहरीलाई हातपात गरेको आरोपमा थुनामा पुगेका छन्।
सई हरेराम अधिकारीको कमान्डमा अनामनगरमा नि...
बुधबार माघ ४, २०६८
धनगढी- नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफुसलाई पार्टी सभापति सुशील कोइरालाले धोका दिएको आरोप लगाउनुभएको छ ।
धनगढीमा बुधबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता देउव...
बुधबार माघ ४, २०६८
काभ्रे- काभ्रेबाट खासातर्फ लैजाँदै गरेको करिब एक थान रक्तचन्दन काभ्रेको दोलालघाटमा पक्राउ परेको छ ।
बुधबार बिहान बा २ ख ७४३४ नम्बरको मिनी भ्यानमा रहेको रक्तचन्दन दोलालघाटका स्थान...
बुधबार माघ ४, २०६८
काठमाडौं— आफ्नै पार्टीबाट राजीनामाका लागि चर्को दबाब आएपछि प्रधानमन्त्री डा.बाबुराम भट्टराई आरामका लागि काभ्रेको धुलिखेल पुग्नु भएको छ । मंगलबार बेलुकी धुलिखेल पुगेका प्रधानमन्त्री...
बुधबार माघ ४, २०६८
काठमाडौं– फागुनमा हुने एक सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको विहार जाने भएका छन् ।
फेब्रुअरी १७ देखि १९ (फागुन ५–७)सम्म पटनामा हुने ‘ग्लोबल समीट अन चेन्जिङ...
बुधबार माघ ४, २०६८
टोकियो - बेलायती सेनाले मंगलबार दोस्रो चरणको सैनिक कटौतीको घोषणा गरेपछि गोर्खा ब्रिगेडमा रहेका ४ सय नेपालीले आफ्नो जागिर गुमाउने भएका छन्। यो चरणमा २ हजार ९ सय बेलायती सेनाले जागिर...
बुधबार माघ ४, २०६८
काठमाडौं- नेपाली काँग्रेसमा परालको आगो झै भित्रभित्रै सल्कदै गएकेा भातृ संस्था विघटनको आगो अब छिट्टै सभापति सुशिल कोइरालाले निभाउनु हुने भएको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर दे...
बुधबार माघ ४, २०६८
काठमाडौ - ब्यापारी पवन संघाईको अपहरण आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं सभासद श्यामसुन्दर गुप्ता तथा उनका सहयोगीहरु प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
प्रमुख योजनाकारको र...
मङ्लबार माघ ३, २०६८
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको प्रमुख राजनीतिक दलको बैठक प्रतिपक्षी दल कांग्रेस र एमालेले बहिष्कार गरेका छन् ।
दुई दलले बहिष्कार गरेपछि मंगलबार बोलाइएको बैठक बस...
मङ्लबार माघ ३, २०६८
काठमाडौं- आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दिन प्रहरीसामू पुगेकी नायिका सोनिया केसी फरि चर्चामा आउन सुरु गरेकी छिन् । उनको चलचित्र 'तिम्रो घर मेरो ससुराली' उपत्यकामा प्रदर्...
मङ्लबार माघ ३, २०६८
ताप्लेजुङ - जलवायु परिवर्तनबारे चेतना फैलाउने दूतका रूपमा चुनिएका विश्व कीर्तिमानी आप्पा शेर्पाले मंगलबारदेखि ग्रेट हिमालयन पैदल यात्रा सुरु गरेका छन् ।
आप्पा आइतबार काठमाडौंबाट ज...
मङ्लबार माघ ३, २०६८
काठमाडौं- सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतको नियुक्तिसँगै केही सह सचिवलाई सचिवमा बढुवा समेत गरेको छ ।
...
मङ्लबार माघ ३, २०६८
काठमाडौं- भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले शान्ति र संविधान निर्माणमा सहजीकरण गर्नका लागि पत्रकार ऋषि धमलालाई थुन्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा अन्य दलका नेतासँ...
मङ्लबार माघ ३, २०६८
काठमाडौं– सरकारको आग्रह वेवास्ता गर्दै बन्दमा उत्रिएका सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राजधानीबाट तीन सयलाई पक्राउ गरेको उपत्यका प्रहरी प्रभागले जनाएको छ । नदी कि...
मङ्लबार माघ ३, २०६८
टोकियो - आपूर्ति मन्त्री हुँदा ८५ लाख रुपैयाँका लागि राजधानी काठमाडौंबाट एक ब्यापारी अपहरण गर्ने नेता श्यामसुन्दर गुप्ताले आज छोराको बिहे हेर्न नपाउने भएका छन् । ब्यापारी अपहरण प्र...
सोमवार माघ २, २०६८
काठमाडौं - पूर्वमन्त्री तथा सदभावना पार्टी (आनन्दी देवी) का अध्यक्ष तथा सभासद् श्यामसुन्दर गुप्ता भैरहवाबाट गिरफ्तार भएका छन्।
सिद्धार्थ नगरपालिका वार्ड न. ५ बैंक रोडस्थित आफ्नै ...
सोमवार माघ २, २०६८
काठमाडौं- राष्ट्रिय सरकारको निर्माण, अवरुद्ध शान्तिप्रक्रिया र संविधान लेखनका विषयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा बसेको माओवादीका शीर्ष नेताहरूको बैठक सम्पन्...
सोमवार माघ २, २०६८
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले भने प्रधानमन्त्री बावुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लव नेपालले सोमवार आयोजना गर...
सोमवार माघ २, २०६८
काठमाडौ- विद्युत् प्राधिकरणले सोमबार (माघ २) देखि लोडसेडिङको समय बढाएर साताको ८८ घन्टा बिजुली काट्ने भएको छ । हाल साताको ६९ घन्टा लोडसेडिङ गरिरहेकामा थप १९ घन्टा बढाउने भएको हो ।
...
सोमवार माघ २, २०६८
कञ्चनपुर- नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले शान्ति र सविधान निर्माणको मुख्य बाधक माओवादी भएको आरोप लगाएका छन् । एमाले कञ्चनपुरद्वारा पार्टी कार्यालय भीमदत्तनगरमा आयोजित कार्यकर्...