शनिबार माघ २८, २०६८
काठमाडौं– चार वर्षअघि नेपालमा फेसबुक प्रयोग गरेर हौस्याएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले भने सामाजिक सञ्जालसँगै डराएका छन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा ...
शनिबार माघ २८, २०६८
काठमाडौं- १६ दिनका लागि भारतको जोधपुरमा पारिवारिक वैवाहिक समारोहमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिनासम्म पनि फर्किएका छैनन् ।
दुई साताअघि नै स्वदेश फर्कने भनिए पनि व्यक...
शनिबार माघ २८, २०६८
काठमाडौं– एनआरएन प्रबद्र्धित सानिमा विकास बैंकले वाणिज्य बैंकको मान्यता पाएको छ ।
नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले सानिमालाई वाणिज्य बैंकको मान्यता दिएको हो । सानिमा विकास बैंकको...
शुक्रबार माघ २७, २०६८
काठमाडौं - चर्चित हास्य कलाकार सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्तले लिंग परिबर्तन गरी स्त्री बन्ने भएका छन ।
करिव १८/१९ बर्षको एउटा किशोरले आफ्नै रहरले आफुलाई किशोरीमा रुपान्...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- भारतीय राजदूत जयन्तप्रसादले नेपालका राजनीतिक दलहरुसँग विकल्प नभएकोले शान्ति प्रक्रिया र संविधान निर्माण सहमतिमै सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् । 'शान्ति र स...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- माओवादी जनसत्ताले गरेका निर्णय फिर्ता लिएर विपक्षीको विश्वास लिएका प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीभित्रैबाट राजीनामाको दबाबमा परेका छन् ।
मोहन वैद्य समूहले भट्ट...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- 'जनसत्ता' का बेला भएका घरजग्गा किनबेचलाई मान्यता दिने निर्णय सरकारले फिर्ता गरेको भन्दै माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग ग...
शुक्रबार माघ २७, २०६८
खिलानाथ ढकाल
विराटनगर- फौजदारी मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय फैसला गरेका जयराज संयोक लिम्बूलाई पक्राउ गर्न मोरङ प्रहरीले राजधानीका तीनै जिल्ला प्रहरी कार्यालयलाई पत...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- नयाँ दिल्लीमा फागुन ३ गते हुने संयुक्त मन्त्रिस्तरीय आयोगको पहिलो बैठकमा जान ऊर्जा र सिँचाइमन्त्रीबीच तँछाड मछाड भएपछि प्रधानमन्त्रीलाई पर्नु गाह्रो परेको छ ।
ऊर्जामन्त्...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- चर्चित हास्य कलाकार सन्तोष पन्तका छोरा प्रतीकले लिंग परिवर्तन गरेका छन् ।
१९ वर्षीय उनले आफ्नो रहरले नै किशोरीमा रुपान्तरण गरेको नेपालकै पहिलो घटना हुनुपर्छ । झट्ट हेर्द...
शुक्रबार माघ २७, २०६८
काठमाडौं- काँग्रेसी कार्यकर्तालाई नियम नै मिचेर वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनाउन दबाब परेपछि खुला प्रतिस्पर्धामार्फत सुरु भएको नियुक्ति प्रक्रिया तुहिने...
शुक्रबार माघ २७, २०६८
काठमाडौं - पूर्व पञ्चहरूका तीनवटा पार्टीको एकता प्रयास भ्यागुताको धार्नी सावित हुँदै आएको छ । सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टी पशुपति शमशेर जबराले नेतृत्व ...
शुक्रबार माघ २७, २०६८
काठमाडौं - बिरलै वर्षा हुने फेब्रुअरी महिनामा मंगलबार रातीबाट २४ घण्टा लामो समय परेको वर्षाका कारण मुलुकको जनजीवन प्रभावित बन्यो।
मनसुनी झरीलाई बिर्साउँदै मुलुकमा २४ वर्ष पछि फे...
बिहिबार माघ २६, २०६८
काठमाडौं- पूर्व मन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको छ। २५ दिन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबा...
बिहिबार माघ २६, २०६८
काठमाडौं - राष्ट्रिय सभाका पूर्वअध्यक्ष डा. मोहम्मद मोहसिनको निधन भएको छ ।
काठमाडौं छाउनी घर भएका मोहसिन लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको उपचारकोक्रममा वीरेन्द्र सैन...
बिहिबार माघ २६, २०६८
विराटनगर- नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाले आगामी जेठ १४ भित्र संविधान निर्माण हुन नसके ताजा जनादेशमा जानुको विकल्प नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले आज विराटन...
बिहिबार माघ २६, २०६८
काठमाडौ- यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वाईसीएललाई राहत प्याकेज दिने नाममा फेरि ब्यापारी, उद्योगि सहित नेपाली जनताले चन्दा आतंक खेप्नु पर्ने आशंका ब्यक्त गर्दै राज्यकोषबाट ...
बिहिबार माघ २६, २०६८
काठमाडौ- वाईसीएल अध्यक्ष गणेशमान पुनले आफूहरुले मुलुककोलागी गरेको योगदानकोलागी सम्मान, पैसा र संगठनमा सम्मानजनक हैसियत चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना ग...
बिहिबार माघ २६, २०६८
काठमाडौं- सरकारले जनसत्ता को निर्णय कार्यान्वयन नगर्ने गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले 'जनसत्ता' को निर्णय कार्यान्वयन नगर्ने निर्णय गर्दै वैकल्पिक व्यवस्थाबा...
बिहिबार माघ २६, २०६८
काठमाडौं- ठेक्काको कमिसन माग्दै काभ्रेका एक युवाले आफ्नै भिनाजुको अपहरण गरेका छन् ।
आफूले माग गरेबमोजिम ठेक्काको १० प्रतिशत रकम कमिशन नदिएपछि काभ्रेको सानो बल्थली गाविसका २६ वर्षी...