मङ्लबार मंसिर २५, २०७५
दुईतिहाई बहुमतको शक्तिशाली बाम सरकार एकपछि अर्को गर्दै आलोचित हुँदै आईरहेको छ । ठूला ठूला सपना देखाएर सत्तामा पुगेको वर्तमान सरकारप्रति नेपाली जनताका यति धेरै भरोसाका चाङ थिए तर ती...
शुक्रबार मंसिर ७, २०७५
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बहुप्रतिक्षित जापान भ्रमण यसैसाता सम्पन्न भएको छ । दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि बनेको दुईतिहाईको सरकार गठन पछि मन्त्री ज्ञवाल...
बुधबार कार्तिक २१, २०७५
नेपाली समाजमा दशैं तिहार जस्ता ठूला चाडपर्वको निकै महत्व रहँदै आएको छ । धार्मिक, सामाजिक दृष्टिले मात्र नभई आर्थिक दृष्टिकोणले पनि यी पर्वहरु महत्वपर्ण छन् । चाडपर्वको बेला बजारमा ...
बुधबार अशोज ३१, २०७५
नेपालीहरुको महान चाड बडा दसैं घरघरमा भित्रिईसकेको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याई सकेका छन् । घटस्थापनाको दिन जमर...
सोमवार अशोज ८, २०७५
चौथो वर्षमा प्रवेश गर्दै गरेको नेपालको संविधान र यसको कार्यान्वयनका बारेमा समीक्षा सुरु भएका छन् । विगत तिन वर्षको संवैधानिक अभ्यासबाट नेपालले नयाँ अनुभव बटुल्दै आगामी यात्राको मार...
सोमवार भदौ २५, २०७५
बिदेशमा बस्ने नेपालीहरुको तर्फबाट गैर आवासीय नेपाली संघले धेरै अगाडिदेखि बिदेशबाटै मतदान गर्न पाउनुपर्ने अधिकारको माग गर्दै आएकोमा ढिलै भएपनि हालै सर्बोच्च अदालतले उनीहरुको पक्षमा ...
आइतवार भदौ १०, २०७५
पछिल्लो समय मुलतः दुई बिषयको घनिभूत बहसले नेपाली समाजमा प्रवेश पाएको छ । पहिलो १ सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई बिस्थापित गरी यही भदौ १ देखि कार्यान्वयनमा ल्याईएको नयाँ मुलकी देवान...
सोमवार भदौ ४, २०७५
आज भन्दा ७३ वर्ष अगाडि अर्थात सन् १९४५ अगस्टमा दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले जापानको ऐतिहासिक दुई सहर हिरोशिमा र नागासाकीमा बिध्वंशकारी आणविक बम खसालेको थियो । अगस्त ६ मा हि...
बिहिबार साउन १०, २०७५
अनसनरत डा. गोविन्द केसी अहिले चर्चाको केन्द्रमा छन् । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै पन्ध्रौ पटक अनसनरत डा. केसीको पक्ष र विपक्षमा जनमत बाझिएका छन् । राज्यकोष...
बुधबार साउन ९, २०७५
गैर आवासीय नेपालीहरुले प्रमुख मुद्दाकारुपमा उठाउँदै आएको दोहोरो नागरिकताको संभावना तत्काललाई टरेको छ । बेलायतमा बसोबास गर्दै आएका गोविन्द बेलवासे लगायतद्वारा नागरिकता ऐन २०६३ को दफ...
बिहिबार असार २१, २०७५
आम सञ्चारको क्षेत्रमा सशक्त बन्दै गईरहेको सामाजिक सञ्जालमा नागरिकको पहुँचका कारण पत्रकारितामा नयाँ चुनौती थपिएको छ । मिडियामा आउनुपूर्व हरेक नयाँ घटना बारे पाठक आफै सूचना संप्रेषण ...
बिहिबार जेष्ठ ३१, २०७५
राजनैतिक स्थिरता र आर्थिक समृद्धिको आकर्षक नारामा दुई तिहाई बहुमत हासिल गरेको सरकारले नीति तथा कार्यक्रम संगै आगामी आर्थिक वर्षको बजेट घोषणा गरिसकेको छ । बजेटका बारेमा विभिन्न कोणब...
शनिबार जेष्ठ १२, २०७५
पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी टुटफुट, विभाजन र एकताका बिभिन्न शृङ्खलाहरु पार गर्दै झण्डै ७० वर्षपछि दुई ठूला कम्युनिष्ट पार्टी एक भए...
शनिबार बैशाख २९, २०७५
भाषा संवादको पहिलो सशक्त माध्यम हो । भाषाका कारण एक अर्काबीच खुलस्त संवाद हुन सकेन भने चाहेजति अभिब्यक्ति आदानप्रदान हुन सक्दैन र बिश्वसनीयता, असल मित्रता एवं बलियो सम्बन्ध पनि काय...
शनिबार बैशाख ८, २०७५
नेपालको इतिहासमा बिसं २०७४ साल महत्वपूर्ण रह्यो । लामो समयदेखि मुलुकमा विद्यमान राजनीतिक उल्झन अवतरण भएको छ । नयाँ संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि तीन तहका निर्वाचन ०७...
आइतवार चैत्र २५, २०७४
विसं २०१२ चैत १६ गते स्थापित नेपाल पत्रकार महासंघले हालै ६३ औं स्थापना दिवस मनाएको छ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा हाल १० हजार ६ सय ६२ पुरुष र २ हजार ३ सय...
बिहिबार चैत्र ८, २०७४
न्यायिक क्षेत्रको आस्थाको धरोहर मानिने न्यायपालिका निरन्तर विवादमा पर्दै आएको छ । विगत ३ दशकयताको दृष्टान्त हेर्दा नेपालको संविधानले नै सर्बशक्ति सम्पन्न बनाएको सर्बोच्च अदालतका प्...
सोमवार फाल्गुन २१, २०७४
नेपालको राजनैतिक वृत्तमा पछिल्ला केही वर्ष यता आर्थिक समृद्धिको मुद्दा सबैभन्दा पेचिलो बन्दै आईरहेको छ । आर्थिक समृद्धिका लागि अनिवार्य सर्त हो शान्ति, स्थिरता र सुशासन । यिनै बिषय...
सोमवार फाल्गुन ७, २०७४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नेपालको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको झण्डै अढाई महिनापछि जनादेश प्राप्त दलले सरकार बनाउ...
शनिबार माघ २७, २०७४
नेपालको संविधान २०७२ बमोजिम ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने प्रावधानअनुसार सो कार्य सम्पन्न भएसंगै मुलुक संघीय राज्य प्रणालीमा प्रवेश गरेको छ । संघीयता ...