Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

आसन्न संबिधान सभाको निर्बाचनमा प्रवासी नेपालीको भूमिका

मुलुकको मुल कानुन संबिधान निर्माण गर्नका लागि देशभरिका प्रतिनिधिहरुको छनौट गर्ने निर्बाचन अर्थात संबिधान सभाको दोश्रो निर्बाचन मंसिर ४ मा हुने आधारहरु अब बलियो बन्दै गईरहेको छ । मो...

एनआरएनका आगामी चुनौती

बिदेशमा बस्ने नेपालीहरु र नेपालीमूलका विदेशी नागरिकहरुको साझा संस्था गैर आवासीय नेपाली संघ स्थापनाको एक दशक पुग्न लागेको छ । आगामी अक्टोबरमा नेपालमा हुने ग्लोबल सम्मेलनसंगै यस संस्...

कुरामै सीमित रह्यो हाम्रो मताधिकारको कुरा

देशको कुल जनसंख्याको झण्डै १९ प्रतिशत अर्थात करिव ४५ लाख नेपालीहरु बिदेशमा छन् । त्यसभित्रका ठूलो संख्या युवाहरु नै छन् । जोश, जाँगर, उत्साह, उमंग र ईच्छाशक्ति भएका यिनै लाखौं नेपा...

संबिधानसभाको आकार समावेशी चरित्रको होस्

सरकारले संबिधान सभाको निर्बाचनको मिति मंसिर ४ मा गर्ने घोषणा गरेको छ । संविधानसभाको दोश्रो निर्वाचनका लागि प्राय: सबै राजनीतिक दलहरुको सहमतिमा प्रधानन्यायाधीशको नेतृत्वमा बनेको चुन...

नेपाली समाजले हुर्काएको राजनीति

सम्पादकीय हाम्रो देशमा सबैभन्दा बढि चर्चा र परिचर्चा हुने बिषय हो राजनीति । गाउँघरका चिया पसल, गोठाला, खेताला, मेलापात, घाँसदाउरा, चौतारा एवं सभाकचहरीदेखि चुल्हाचौकासम्म र सहरबज...

जापानमा नेपाली स्कुल सह्राहनीय कामको शुरुवात

जापानमा नेपाली स्कूलको औपचारिक शुरुवात भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यस वर्षको अप्रिलदेखि नेपाली पाठ्यक्रम अनुसारको पढाइ शुरु गरेर जापान स्थित नेपाली समुदायमा एउटा निता...

सार्थक बनोस् सत्तरी साल

(बिशेष सम्पादकीय) बिक्रम संवत २०६९ ले हामीबाट बिदा लिईसकेको छ । गएको बर्षको समिक्षा र आउने बर्षको लागि नवीन योजनाका लागि संकल्प र प्रतिबद्धता गर्ने संघारमा अहिले हामी उभिएका छौं ।...

गैरआवासीय नेपालीलाई मतदान व्यवस्था होस्

संविधान सभाको दोस्रो निर्वाचन आगामी असारको पहिलो हप्ता गर्ने भनिए पनि अहिलेसम्म मिति तोक्ने काम र यसको निम्ति आवश्यक कानूनी अड्चन फुकाउने लगायतका तयारी भैनसकेकाले अव असारमा चुनाव अ...

दलहरुलाई चुनाव पछि होइन संविधान पछि सत्ता

एउटा संविधान सभाको अवसान पछि फेरि अर्को संविधान सभाको चुनावका लागि बल्ल तल्ल गठित चुनावी सरकारले पूर्णता पाएको छ । राजनीतिक दलहरुको हस्तक्षेप विना काम गर्ने वाचा गर्दै निकै मुस्किल...

अविश्वासका बीच सहमतिको प्रयास

नेपालको राजनीतिमा विश्वासको संकट चरमचुलीमा छ । तर पनि सहमति कामय गरेर वर्तमान संकटको समाधान गर्नुको राजनीतिक दलहरु सामु कुनै विकल्प छैन । त्यसैकारण प्रधान न्यायाधीश खिलराज रेग्मीला...

दलहरु दलदलमा, सहमतिका नाममा निष्कर्षहिन छलफलमा

बिशेष सम्पादकीय झण्डै पौने तीन करोड जनसँख्या भएको देशका करिव २२ प्रतिशत अर्थात ५० लाख होनहार नेपालीहरुको युवा जमात यतिबेला मुलुकबाहिरै छन् । नेपालको पछिल्लो जनगणनाले यहि बताउँछ । ...

बिदाईको क्षणमा सन् २०१२

भनिन्छ समय बलवान छ । गतिशील भएका कारण र जो कसैका लागि एक पल पनि नरोकिने वा नपर्खने भएका कारण समयलाई बलवान भनिएको हो । यसरी नै हामी बीचबाट सन् २०१२ ले विदा लिन लागिसकेको छ । अव कसैल...

नेपाली राजनीतिमा दबाबको अभाव

लोकतन्त्र प्राप्तीपछि ठूला ठूला सपना बोकेका नेपाली जनता यतिखेर दिनप्रतिदिन निराश हुँदै गईरहेका छन् । नेपाली जनताले लोकतान्त्रिक वातावरणको महसुस गर्ने अवसर प्राप्त गर्न सकेका छैनन् ...

बजेटमा राजनीति अशोभनीय

मुलुकको राजनीति बजेटमा गएर केन्द्रित भईरहेको बेला प्रतिपक्षिहरुले यसैलाई हतियार बनाएर सरकारको राजीनामालाई अन्तिम अष्त्र बनाउँदै सरकार परिवर्तनपछि मात्रै बजेटमा सहमति हुन सक्ने अडान...

दीपावली र छठको शुभकामना

भनिन्छ खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ, प्रवासी जीवनका भोगाईहरु त्यसै त अत्यन्त कष्टकर र प्रतिकुल मानिन्छ । त्यसमाथि अत्यन्त संबेदनशील मानिने सूचना र सञ्चारको क्षेत्रमा रहेर...

शुभकामना बिजया दशमीको

घरदेशका घरआँगनदेखि परदेशका नेपालीजनमा दशैंको आगमन र यसको रौनकताले खुशीयालीको तरंग पैदा गरेको छ । दशैंले ल्याएको यो खुशीलाई स्थायी खुशीमा रुपान्तरण गर्न सके साँच्चिकै दशैंको शुभकामन...

चार्डपर्वको मौसमसंगै जापानमा नेतागणको लर्को

हालसम्मको अनुभवलाई हेर्दा जापानका नेपालीहरुले अरु बिषयमा भन्दा नेपालबाट आमन्त्रित कलाकारहरुको साँगीतिक कार्यक्रममा अलि बढि चासो राखेको पाईन्छ । त्यसैले यहाँका प्रायःजसो संघसंस्थाको...

गरिमामय मौलिकता हराउँदै छ, तीज पर्वमा

झण्डै एक महिना लामो तामझामपछि नेपाली नारीहरुको पर्व तीजको माहौल हालै सकिएको छ । यो पर्वको महत्व, गरिमा र मौलिकतालाई भन्दा पछिल्ला समयमा मोजमस्ती, देखासिकी र भड्किलो रुपमा मनाउने चल...

‘तीज’ अब परिवर्तनका लागि मनाईनुपर्छ

बिशेष सम्पादकीय नेपाली नारीहरुको सामाजिक र साँस्कृतिक महत्वको चाड तीज पर्वले यतिखेर स्वदेशमा मात्र नभएर बिदेशमा पनि रौनकता छाएको छ र नजानिदो तवरले उच्च महत्व पाउर्दै गएको छ । उसो ...

समृद्ध नेपालका लागि संयुक्त लगानी

बिशेष सम्पादकीय विदेशमा बस्ने नेपालीहरुको ज्ञान, सीप, प्रविधि र पूँजी नेपाल भित्र्याएर समृद्ध नेपाल निर्माणमा ठोस योगदान दिने गैरआवासीय नेपाली संघको उद्देश्य अझै सतहमा देखिने गरी ...