Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
जनवरीदेखि सुरु हुँदै फाइभजी

जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौं - नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ। परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध ग...
फेसबुकलाई २६ करोड ५० लाख डलर जरिवाना

फेसबुकलाई २६ करोड ५० लाख डलर जरिवाना

काठमाडौं - युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको...
एनसेलले पनि वितरण गर्न थाल्यो ई-सिम

एनसेलले पनि वितरण गर्न थाल्यो ई-सिम

काठमाडौं - एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्र...
एप्पल र गुगलले ट्वीटरलाई स्थान नदिए आफ्नो फोन आफै बनाउने एलन मस्कको घोषणा

एप्पल र गुगलले ट्वीटरलाई स्थान नदिए आफ्नो फोन आफै बनाउने एलन मस्कको घोषणा

काठमाडौं - एप्पल र गुगलले आफ्नो प्लेटफर्ममा ट्वीटरलाई स्थान नदिए आफ्नो फोन आफै बनाउने ट्वीटरका नयाँ मालिक एलन मस्कले घोषणा गरेका छन् । मस्कले एकजनाको ट्वीटलाई रिप्लाई गर्ने क्रममा ...
जापान एयरलाइन्सको वातावरणमैत्री विमानको उडान सञ्चालन

जापान एयरलाइन्सको वातावरणमैत्री विमानको उडान सञ्चालन

टोकियो - जापान एयरलाइन्सले वातावरणमैत्री विमानको उडान शुरु गरेको छ । जापान एयरलाइन्सले हानेडा-नाहा रुटमा चार्टर उडानका लागि वातावरणीय इन्धन प्रयोग गर्दै वातावरणमैत्री विमान संचालनम...
नागरिक एपबाट यसरी मतदाता क्रमसंख्या र मतदान केन्द्रसम्म पुग्न सकिन्छ

नागरिक एपबाट यसरी मतदाता क्रमसंख्या र मतदान केन्द्रसम्म पुग्न सकिन्छ

काठमाडौं - आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदान गर्न जाँदा आफ्नो मतदान स्थल र त्यहाँसम्म पुग्नको लागि नागरिक एपले सहज बनाइदिएको छ । अब नागरिक एपमा आफ्नो मतदात...
निर्वाचन आयोगको वेबसाइट र मोबाइल एप डाउन

निर्वाचन आयोगको वेबसाइट र मोबाइल एप डाउन

काठमाडौं - निर्वाचन आयोगको वेबसाइट र मोबाइल एप डाउन भएको छ । शनिबार बिहानदेखि नै आयोगको वेबसाइट (election.gov.np) र एप (ECN App)मा समस्या देखिएको हो । वेबसाइटमा प्रयोगकर्ताको एकैपट...
एप्पलको सबैभन्दा ठूलो उत्पादन कारखाना भारतमा खुल्दै

एप्पलको सबैभन्दा ठूलो उत्पादन कारखाना भारतमा खुल्दै

काठमाडौँ - आईफोन निर्माता एप्पलले भारतमा आफ्नो सबैभन्दा ठूलो उत्पादन कारखाना खोल्ने भएको छ। अहिलेसम्मको सबैभन्दा ठूलो कारखाना चीनको झेङझाउमा छ। भारतको केन्द्रीय दूरसंचार र सूचना प्...
ट्विटरले भेरिफाइड अकाउन्टबाट ८ डलर लिने निर्णय खारेज गर्यो

ट्विटरले भेरिफाइड अकाउन्टबाट ८ डलर लिने निर्णय खारेज गर्यो

काठमाडौँ - सामाजिक सञ्जाल ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खा...
किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

काठमाडौं - ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे । ...
११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी

११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी

काठमाडौं - फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न द...
हाम्रोपात्रोको आफ्नै डिजिटल प्लेटफर्म ‘हाम्रो पे’ सार्वजनिक हुँदै

हाम्रोपात्रोको आफ्नै डिजिटल प्लेटफर्म ‘हाम्रो पे’ सार्वजनिक हुँदै

काठमाडौं - पात्रो, समाचार, मिति रुपान्तरण लगायत अन्य विभिन्न सेवा एउटै एप मार्फत दिँदै आएको हाम्रोपात्रोले अब छिट्टै नै आफ्नो डिजिटल प्लेटफर्म 'हाम्रो पे' पनि सार्वजनिक गर्ने भएक...
नेपालमै पहिलो पटक ५ करोड लगानीमा एनिमेटेड फिल्म बन्दै

नेपालमै पहिलो पटक ५ करोड लगानीमा एनिमेटेड फिल्म बन्दै

काठमाडौं - करिब पाँच करोड रूपैयाँ लगानीमा नेपालमा एनिमेटेड चलचित्र बन्ने भएको छ । चित्र, डिजाइन र विभिन्न इफेक्टकाे प्रयाेग गरी 'चन्द्रागिरी वारियर्स' नामक चलत्रिच निर्माण हुन्...
आईफोन १४ प्रो र प्रो म्याक्स खरिद गर्न लामो समय कुर्नुपर्ने

आईफोन १४ प्रो र प्रो म्याक्स खरिद गर्न लामो समय कुर्नुपर्ने

काठमाडौं - वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएको छ । तैपनि यदि तपाईँ अन्य कुनै माध्यमबाट आईफोन फोर्टिन प्रो वा फोर्टिन प्र...
९ दिनअघि फेसबुकले हटाएको ‘एमआरआर’ ग्रुप फर्कियो

९ दिनअघि फेसबुकले हटाएको ‘एमआरआर’ ग्रुप फर्कियो

काठमाडौँ - कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।निष्क्रिय बनाएको ९ दिनपछ...
फेसबुकको मूल कम्पनी मेटाले ८० अर्ब डलर गुमायो, हजारौँ रोजगारी कटौती गर्ने

फेसबुकको मूल कम्पनी मेटाले ८० अर्ब डलर गुमायो, हजारौँ रोजगारी कटौती गर्ने

काठमाडौँ - फेसबुकको मूल कम्पनी मेटाले हजारौँ रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीको बिचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य...
इन्टरनेट विस्तारमा साढे सात अर्ब खर्च

इन्टरनेट विस्तारमा साढे सात अर्ब खर्च

काठमाडौँ - देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडा...
फेसबुकमा सर्वाधिक फलोअर भएका १० पेज

फेसबुकमा सर्वाधिक फलोअर भएका १० पेज

काठमाडौं - सामाजिक सञ्जाल फेसबुक दिनानुदिन प्रख्यात बन्दै गइरहेको छ । बजारमा अन्य प्रतिस्पर्धी हुँदा पनि फेसबुक सर्वाधिक प्रयोगकर्ता हुने सामाजिक सञ्जालमा पर्छ । स्टाटिकाका अनु...
एप्पलका पूर्व कर्मचारीले कम्पनीबाट १७ मिलियन डलर चोरेको प्रमाणित

एप्पलका पूर्व कर्मचारीले कम्पनीबाट १७ मिलियन डलर चोरेको प्रमाणित

काठमाडौँ - एप्पलका पूर्व कर्मचारीलाई कम्पनीसँग १७ मिलियन डलरभन्दा बढीको ठगीमा दोषी ठहर गरिएको छ । धीरेन्द्र प्रसाद केही दशकदेखि एप्पलमा ग्लोबल सर्भिस सप्लाई डिपार्टमेन्टमा ...
बिटक्वाइनको मूल्य २० हजार डलरमा झर्यो

बिटक्वाइनको मूल्य २० हजार डलरमा झर्यो

काठमाडौँ - लोकप्रिय कृप्टोकरेन्सी बिटक्वाइनको मूल्य बीस हजार तीन सय त्रियासी अमेरिकी डलरमा आएको छ। अक्टोबरको अन्तिम साता वृद्धिको संकेत देखाएको बिटक्वाइन अन्त्यको २ दिन र नोभेम्ब...