Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

काठमाडौँ - मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका ...
टोयोटाले थाल्यो चन्द्रमामा गाडी पठाउने तयारी

टोयोटाले थाल्यो चन्द्रमामा गाडी पठाउने तयारी

टोकियो - जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको हो ।...
रुद्र पाण्डे भन्छन्, जापान-अमेरिका कम्पनी खोल्दा धन्यवाद पाएँ, नेपालमा घुस बिना कामै भएन

रुद्र पाण्डे भन्छन्, जापान-अमेरिका कम्पनी खोल्दा धन्यवाद पाएँ, नेपालमा घुस बिना कामै भएन

काठमाडौं - नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालय अर्थात ओसीआर (OCR) भनौँ वा घुसियार ? यो कार्यालयको काम उद्यमीहरूलाई सहयोग गर्ने हुनु पर्ने । हामी सानातिना सपना बोकेर एउटा सानो ...
गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

काठमाडौ - मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघको मुद्दा दायर गरेको छ । अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीक...
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्

काठमाडौँ - राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्थिक सहयोग दिने भएको छ । त्यसका लागि परिषद्ले एक सूचना प्रकाशित गर्दै अनुसन्धान प...
एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

काठमाडौं - नेपालको दूरसञ्चार क्षेत्रमा खासगरी मोबाइल सेवामा दुई कम्पनी नेपाल टेलिकम र एनसेलको अधिपत्य छ । नियामकले सार्वजनिक गर्ने प्रतिवेदनमा ग्राहक सङ्ख्याका आधारमा पहिलो नम्बरमा...
रुसी रकेट प्रक्षेपण असफल, भग्नावशेष पृथ्वीमा खस्यो

रुसी रकेट प्रक्षेपण असफल, भग्नावशेष पृथ्वीमा खस्यो

काठमाडौं - प्रक्षेपण असफल भएको रसियाको एक रकेटको भग्नावशेष बुधवार पृथ्वीमा खस्ने क्रममा प्रशान्त महासागरमा छरिएका छन् । रुसी समाचार निकाय तासका अनुसार गत डिसेम्बरमा प्रक्षेपित रुसक...
चीनले १७ मिनेटसम्म चलायो आफ्नै ‘कृत्रिम सूर्य’

चीनले १७ मिनेटसम्म चलायो आफ्नै ‘कृत्रिम सूर्य’

काठमाडौँ - सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले ...
मादकपदार्थ सेवन गरेकालाई कार आफैंले चलाउन रोक्ने प्रविधि विकास हुँदै

मादकपदार्थ सेवन गरेकालाई कार आफैंले चलाउन रोक्ने प्रविधि विकास हुँदै

काठमाडौं–  कार दुर्घटनाका अधिकांश कारणमध्ये एक नशाले मात्तिएर कार हाँक्नु पनि हो । यदि कार आफैंले मादकपदार्थ सेवन गरेका व्यक्तिलाई कार चलाउनबाट रोक्न सकेको खण्डमा सवारी सुरक्षामा ठ...
मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँ नै हिउँ : चिनियाँ यानले पठायो यस्ता आकर्षक सेल्फी

मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँ नै हिउँ : चिनियाँ यानले पठायो यस्ता आकर्षक सेल्फी

काठमाडौं - मंगल ग्रहको कक्षलाई फन्को मारिरहेको चिनियाँ यान तियानवेन-१ मार्स रोभरले नयाँ वर्षको छेकोमा रातो ग्रहबाट लोभलाग्दा सेल्फीलाई पृथ्वीमा पठाएको छ । मंगल मात्र नभएर आफ्नै आकर...
विश्वव्यापी सनसनी फैल्याएको टोकियोको डिजिटल संग्रहालय बन्द हुने

विश्वव्यापी सनसनी फैल्याएको टोकियोको डिजिटल संग्रहालय बन्द हुने

टोकियो - विश्वव्यापी सनसनी फैल्याएको ओदाइवाको डिजिटल कला संग्रहालय "टिम ल्याब बोडरलेस"ले यो वर्षको अगस्ट ३१ देखि संग्रहालय बन्द गर्ने घोषणा गरेको छ । २०१८ मा औपचारिक रुपमा संचाल...
डिजिटल युगमा प्रवेश गर्न जापानको सकस

डिजिटल युगमा प्रवेश गर्न जापानको सकस

टोकियो - जापानलाई मानिसहरुले पृथ्वी ग्रह कै भविष्यवादी ठाउँको रूपमा हेर्दछन् । उच्च प्रविधि - थ्रीडी बिलबोर्ड, सुपर-फास्ट बुलेट ट्रेन, रोबोट, भेन्डिङ मेसिन, अत्याधुनिक डिजाइनहरु, र...
कुनै समयको लोकप्रिय बान्ड ब्ल्याकबेरी बन्द हुँदै

कुनै समयको लोकप्रिय बान्ड ब्ल्याकबेरी बन्द हुँदै

काठमाडौँ - कुनै समयको लोकप्रिय बान्ड ब्ल्याकबेरी बन्द हुने भएको छ । कम्पनीले आगामी मंगलबारदेखि ब्ल्याकबेरी ओएस बन्द गर्ने घोषणा गरेको हो । कम्पनीले आधिकारिक रूपमा यसले आफ्ना सबै क्...
धनगढीका चार विद्यार्थीले बनाए चारपाङ्ग्रे विद्युतीय गाडी

धनगढीका चार विद्यार्थीले बनाए चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडाैं - कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रम कक्षा १० का विद्यार्थी हुन्, ऋषिकेश थापा । उनले तीन वर्षअघिदेखि विद्युतीय चारपाङ्ग्रे गाडी बनाउने सपना देखे । उनको सपना अहिले पूरा...
गुगललाई पछि पार्दै टिकटक बन्यो अनलाइनमा लोकप्रिय

गुगललाई पछि पार्दै टिकटक बन्यो अनलाइनमा लोकप्रिय

काठमाडौं - गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरूले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थाल...
अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा

अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा

काठमाडौं - अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ । शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो ट...
जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि

टाेकियाे - जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्...
जिमेल र आउटलुकका अर्बौं प्रयोगकर्ताको पासवर्ड ह्याक, सुरक्षित रहन आग्रह

जिमेल र आउटलुकका अर्बौं प्रयोगकर्ताको पासवर्ड ह्याक, सुरक्षित रहन आग्रह

काठमाडौं - क्रिसमस लागेसँगै ह्याकरले त्यसको फाइदा उठाएर अर्बौं प्रयोगकर्ताको पासवर्ड ह्याक गरेका छन् । जसबाट सबैभन्दा बढी जिमेल र माइक्रोसफ्ट आउटलुकका प्रयोगकर्ता प्रभावित भएको उल्...
भारतमा आईफोन १३ उत्पादन हुने, मूल्य घट्ला त ?

भारतमा आईफोन १३ उत्पादन हुने, मूल्य घट्ला त ?

काठमाडौं - एप्पलले केही वर्षदेखि भारतमा आईफोन उत्पादन गरिरहेको छ । अब कम्पनीले सन् २०२२ को फेब्रुअरीदेखि भारतको चेन्नईमा रहेको प्लान्ट (कारखाना) मा आईफोन १३ पनि उत्पादन गर्ने भएको ...
पहिलोपल्ट सूर्यको वायु मण्डलमा पुग्यो नासाको विमान

पहिलोपल्ट सूर्यको वायु मण्डलमा पुग्यो नासाको विमान

काठमाडौं - अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले पहिलो पटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ । मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा...