Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं - चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भार...
महिला कबड्डीमा नेपालका लागि कांस्य पदक सुनिश्चित

महिला कबड्डीमा नेपालका लागि कांस्य पदक सुनिश्चित

समाचार सुन्नुहोस् : https://youtu.be/QLTHFdzhKu8 काठमाडौँ - नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्त...
एसियाडको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

एसियाडको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

समाचार सुन्नुहोस् : https://youtu.be/rROwxPjUItY काठमाण्डाै - चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। आज भएको 'ड्र' अ...
मालदिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौं - नेपाल १९औँ एशियन गेम्सको क्रिकेट अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको खेलमा आज मालदिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको...
२०० पदक चीनले जित्दा पछ्याउँदै जापान, चौथोमा उक्लियो भारत 

२०० पदक चीनले जित्दा पछ्याउँदै जापान, चौथोमा उक्लियो भारत 

काठमाडौं - चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा ७ सय १२ पदकको छिनोफानो भइसकेको छ । एसियाडमा शनिबार बिहानसम्ममा ७ सय १२ पदकको छिनोफानो भइसकेको हो । जसमा आयोजक चीनले मात्रै २०० पदक...
एशियन गेम्सको पदक तालिकामा चीनकै वर्चस्व

एशियन गेम्सको पदक तालिकामा चीनकै वर्चस्व

काठमाडौं - एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६५ पदकसहित पहिलो स्थानमा रहेको छ । चीनले हालसम्म ८८ स्वर्ण, ५१ रजत र २६ कास्य प...
विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन

विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन

समाचार सुन्नुहोस् : https://youtu.be/3qbw9Ae3css काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।नेपाल सुपर लिग एनएसएलका लागि लल...
विश्वकप खेल्न पाकिस्तानको टोली ७ वर्षपछि भारतमा

विश्वकप खेल्न पाकिस्तानको टोली ७ वर्षपछि भारतमा

समाचार सुन्नुहोस् : https://youtu.be/7LotvDzKCUI काठमाण्डाै - पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका भारतको हैदराबाद पुगेको हो ।...
कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

समाचार सुन्नुहोस् : https://youtu.be/jMNIFb8rFII काठमाडौँ - चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल...
एसियाली खेलकुदमा नेपाली क्रिकेटको कीर्तिमानी जित

एसियाली खेलकुदमा नेपाली क्रिकेटको कीर्तिमानी जित

काठमाडौं - नेपालले १९औँ एसियन गेम्सको क्रिकेटमा शानदार सुरुवात गरेको छ । एसियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार सुरुवात गरेको हो । य...
एशियन गेम्समा चीनको वर्चस्व, कुन देशले कति पदक जिते ?

एशियन गेम्समा चीनको वर्चस्व, कुन देशले कति पदक जिते ?

काठमाडौं -  आयोजक राष्ट्र चीनले एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६९ वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । पछिल्लो पदक तालिकाअनुसार चीनले...
जापानसँग हारेपछि महिला फुटबलबाट नेपाल बाहिरियो

जापानसँग हारेपछि महिला फुटबलबाट नेपाल बाहिरियो

समाचार सुन्नुहोस् : https://youtu.be/Le1hrBPhGcQ काठमाडौँ - हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। लगातार दोस्रो खेलमा पराजित हुने क्रममा...
आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात

आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात

काठमाडौं - १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो । चीनका लागि रोइङमा जु जियाकी र किउ...
एसियाली खेलकुदमा जाने क्रिकेट टिमको विदाइ, सन्दीप अनुपस्थित

एसियाली खेलकुदमा जाने क्रिकेट टिमको विदाइ, सन्दीप अनुपस्थित

समाचार सुन्नुहोस् : https://youtu.be/mMcVyuXzAPo काठमाडौं – चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । यद्यपि, उक्त टोलीमा नेपालका स...
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज, आजै फैसला आउनसक्ने

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज, आजै फैसला आउनसक्ने

समाचार सुन्नुहोस् : https://youtu.be/Mtfbvqt-2Vc काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज ( आइतबार ) सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा ...
१९ औँ एसियाली खेलकुदः जापानसँग पुरुष टेबलटेनिसको स्पर्धामा नेपाल पराजित

१९ औँ एसियाली खेलकुदः जापानसँग पुरुष टेबलटेनिसको स्पर्धामा नेपाल पराजित

समाचार सुन्नुहोस् : https://youtu.be/xPPx4-gloIU काठमाडौँ - चीनमा जारी भइरहेको १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिमको स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ । समूह ‘...
जापानसँग हारेपछि अर्को प्रशिक्षकको जागिर गुम्यो

जापानसँग हारेपछि अर्को प्रशिक्षकको जागिर गुम्यो

काठमाडौं - एसियाली टोली जापानसँग पराजित भएसँगै अर्का एक प्रशिक्षकले आफ्नो जागिर गुमाउन परेको छ । गत भदौमा जापानसँग मैत्रीपूर्ण खेलमा ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी ...
श्रीलङ्कालाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

श्रीलङ्कालाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं - भारतले एसिया कपको उपाधि जितेको छ । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछाएको भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्दै एसिया कपको उपाधि जितेको हो । ...
एसिया कपको फाइनलमा भारतको सामना गर्दै श्रीलंका

एसिया कपको फाइनलमा भारतको सामना गर्दै श्रीलंका

काठमाडौं - एसिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेल नेपाली समय अनुसार अपराह्न ३: १५ बजेदेखि सुरु हुने भएको हो । ...
एशिया कप : सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

एशिया कप : सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

समाचार सुन्नुहोस् : https://youtu.be/aODkUbWUOco काठमाडौँ - एसियाकप क्रिकेटअन्तर्गत सुपर-४ को अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल...