Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
विश्वभरि फोरजी, उत्तरका ८० करोडसङ्ग फाइभजी

विश्वभरि फोरजी, उत्तरका ८० करोडसङ्ग फाइभजी

काठमाडौं — विश्वमा सूचना प्रविधिको दिन दुई गुणा र रात चार गुणा विकास भइरहेको छ । उक्त क्षेत्रमा सबैभन्दा धेरै विकास चीनले गरेको देखिन्छ । त्यहि क्रममा उसले सन् २०२५ सम्ममा ८० करोड ...
आईओएसमा फोटो आफैँ डिलिट हुने गम्भीर समस्या

आईओएसमा फोटो आफैँ डिलिट हुने गम्भीर समस्या

काठमाडौं - हालै सार्वजनिक भएको आईओएस १५ मा स्वतः फाइल डिलिट हुने गम्भीर सुरक्षा कमजोरी देखिएको छ । पछिल्लो रिपोर्टअनुसार आईक्लाउडमा ब्याकअप राखिएका फोटोहरू प्रयोगकर्ताको मोबाइलबाट ...
चीनले बनायो संसारको अत्याधुनिक रेलवे सञ्जाल

चीनले बनायो संसारको अत्याधुनिक रेलवे सञ्जाल

काठमाडाैं - चीनले च्याङ्सी प्रान्तको गान्चो शहर र शनचन शहरलाई जोड्ने द्रुत गतिको नयाँ रेलवे सञ्जालको परीक्षण गर्न लागेको छ । बेइजिङ-हङकङ रेलवे सञ्जालअन्तर्गतको एक खण्डका रूपमा यो र...
जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्न खोज्ने १० परीक्षार्थी पक्राउ

जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्न खोज्ने १० परीक्षार्थी पक्राउ

काठमाडौं - भारतमा लामो समयदेखि परीक्षामा ‘चिट चोरी’ एउटा समस्या नै बन्दै आएको छ । परीक्षाको प्रश्नपत्र आउट गर्ने, बाहिर बसेर भित्र रहेका परीक्षार्थीलाई चोराउने तथा चिट चोरी गर्ने प...
टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता

टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता

काठमाडौं — टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएका छन् । टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन पुरा गरेको हो । एक करोड प्रयोगकर्ता हुनु कुनै पनि सामाजिक सञ्...
५० चार्जिङ स्टेसन निर्माण सुरु, नौ महिनाभित्र सम्पन्न भइसक्ने

५० चार्जिङ स्टेसन निर्माण सुरु, नौ महिनाभित्र सम्पन्न भइसक्ने

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राध...
सबै स्मार्ट फोनको चार्जर एउटै प्रकारको बनाउनु पर्ने प्रस्ताव

सबै स्मार्ट फोनको चार्जर एउटै प्रकारको बनाउनु पर्ने प्रस्ताव

काठमाडौँ -  युरोपेली आयोगबाट प्रस्तावित नयाँ नियमले मोबाइल फोन तथा उपकरण उत्पादकहरूलाई सबै स्मार्टफोनहरूमा प्रयोग हुन सक्ने एकै प्रकारको अर्थात साझा किसिमको चार्जर बनाउन बाध्य पार्...
चिनियाँ फोन तुरुन्त फाल्न र नयाँ नकिन्न लिथुआनियाको चेतावनी

चिनियाँ फोन तुरुन्त फाल्न र नयाँ नकिन्न लिथुआनियाको चेतावनी

काठमाडौं - लिथुआनियाको रक्षा मन्त्रालयले आफ्ना सबै नागरिकलाई चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी दिएको छ । त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले यसअघि चीनले नि...
बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

काठमाडौं - चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समय सीमा तोकिएको छ । विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’ को नामबाट उपलब्ध ...
हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट

हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट

काठमाडाैं - इन्टरनेट प्रदान गर्ने एउटा नयाँ तरिकाका रूपमा हावामार्फत किरणपुञ्ज (प्रकाशपुञ्ज)का माध्यमले कङ्गो नदीको वारपार सफलतापूर्वक डेटा प्रसार गरिएको छ । यसको अर्थ ब्राजाभिल र ...
जापानमा सुरु भयो गुगल न्युज सोकेस

जापानमा सुरु भयो गुगल न्युज सोकेस

काठमाडौं - गुगलले जापानमा गुगल न्युज सोकेसको सुरुवात गरेको छ । गुगलले सन् २०२० को अन्त्यतिर आफ्ना प्लेटफर्ममा कार्डमा आधारित सामग्रीहरू प्रकाशनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सो...
आइफोन १३ आयो, यस्ता छन् फिचरहरु !

आइफोन १३ आयो, यस्ता छन् फिचरहरु !

टोकियो - एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ । क्यार्लिफोनियाबाट भर्च्युअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो । पुरानो आइफोन...
विदेशबाट फर्किदा ल्याउन पाइने मोबाइलको संख्या बढाउने संकेत

विदेशबाट फर्किदा ल्याउन पाइने मोबाइलको संख्या बढाउने संकेत

काठमाडौं - सरकारले विदेशबाट ल्याउन पाउने मोबाइलको सङ्ख्या बढाउने सङ्केत गरेको छ । भन्सार नतिरी एउटा मोबाइल ल्याउन सक्ने अहिलेको प्रावधानलाई बढाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले ...
एप्पलको आइफोन १३ सिरिजका ४ आइफोन सार्वजनिक

एप्पलको आइफोन १३ सिरिजका ४ आइफोन सार्वजनिक

काठमाडौं — आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्यो । यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको ...
आईफोन १२ मा कल सुन्न समस्या, निःशुल्क बनाइदिने एप्पलको घोषणा

आईफोन १२ मा कल सुन्न समस्या, निःशुल्क बनाइदिने एप्पलको घोषणा

काठमाडौं - एप्पलले आईफोन १२ र आईफोन १२ प्रोको रिसिभरमा देखिएको समस्या समाधान गर्न नयाँ ‘सर्भिस प्रोग्राम’ घोषणा गरेको छ । कम्पनीको भनाइ अनुसार अक्टुबर २०२० देखि अप्रिल २०२१ बीच बन...
क्रिप्टोकरेन्सी किनबेच गर्ने सुविधा दिँदै पेपाल

क्रिप्टोकरेन्सी किनबेच गर्ने सुविधा दिँदै पेपाल

काठमाडौं - अनलाइन पेमेन्ट कम्पनी पेपालले बेलायतका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममार्फत क्रिप्टोकरेन्सी खरिद, बिक्री र बचत गर्ने सुविधा दिने भएको छ । कम्पनीले एप तथा वेब दुवै भर्सन...
नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने

नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने

काठमाडौं - भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने भएको छ । त्यसको सुरुवात कम्पनीले पोल्याण्डबाट गरेको छ । परीक्षणको रुपमा कम्पनीले पोल्याण्डमा रहेका आफ्न...
फेसबुकले सबैभन्दा धेरै हेरिएका पोस्टहरू सार्वजनिक गर्यो

फेसबुकले सबैभन्दा धेरै हेरिएका पोस्टहरू सार्वजनिक गर्यो

काठमाडौं — फेसबुकमाथि दक्षिणपन्थीका सामग्रीहरू बढी फैलाएको आरोप लागेपछि कम्पनीले आफ्नो प्लेटफर्ममा सबैभन्दा धेरै हेरिएका पोस्टहरू सार्वजनिक गरेको छ । तर, आश्चर्यजनक ! यसमा सबैले...
एटीएमबाटै अब बैंकमा रकम जम्मा गर्न सकिने

एटीएमबाटै अब बैंकमा रकम जम्मा गर्न सकिने

काठमाडौं - रकम जम्मा गर्न अब बैंक कार्यालयमै पुग्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । ग्राहकको सहजताका लागि नबिल बैंकले बुधबारदेखि नबिल क्यास मसिन ल्याएपछि एटीएममार्फत रकम झिक्ने म...
६० करोड डलरको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई पुरस्कारको प्रस्ताव

६० करोड डलरको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई पुरस्कारको प्रस्ताव

काठमाडौं — साठी करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गर्न पाँच लाख अमेरिकी पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको छ। ...