Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
नेपालमाथि रोमान्चक जित निकाल्दै युएईलाई उपाधि

नेपालमाथि रोमान्चक जित निकाल्दै युएईलाई उपाधि

काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधि युएईले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेले हराउँदै टी–२० सिरिज जित...
युएईलाई हराउँदै एसीसी कपको उपाधि नेपाललाई

युएईलाई हराउँदै एसीसी कपको उपाधि नेपाललाई

काठमाडौं - मलेसियामा जारी एसीसी यू १९ मेन्स प्रिमियर कपको उपाधिका लागि मंगलबार नेपालले युएईसँग खेल्दै छ । सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालल...
आईसीसी विश्व कप : २० वर्षपछि भारतसँग न्यूजिल्याण्ड पराजित

आईसीसी विश्व कप : २० वर्षपछि भारतसँग न्यूजिल्याण्ड पराजित

समाचार सुन्नुहोस् : https://youtu.be/0sDf5INPcJY काठमाण्डाै - क्रिकेट २०२३ मा भारतले लगातार पाँचौं जित दर्ता गर्दै सेमिफाइलन सम्भावना बलियो बनाएको छ । धर्मशालामा टस हारेर ब्य...
जापानलाई हराउँदै नेपाल फाइनलमा, यू-१९ एसिया कप खेल्ने पक्का

जापानलाई हराउँदै नेपाल फाइनलमा, यू-१९ एसिया कप खेल्ने पक्का

काठमाडौं - नेपाली टोली मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वर्षाबाट प्रभावित सेमिफाइनल खेलमा शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नि...
हङकङविरुद्ध कुशल मल्लको अर्धशतक

हङकङविरुद्ध कुशल मल्लको अर्धशतक

समाचार सुन्नुहोस् : https://youtu.be/P1-E-EMfqeM काठमाडौँ - त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक प...
प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

काठमाडौं - एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले ...
नेपाल सामु हङकङ फिका

नेपाल सामु हङकङ फिका

काठमाडौं - नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा ...
त्रिकोणात्मक टी-२० सिरिजमा हङकङसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजमा हङकङसँग खेल्दै नेपाल

समाचार सुन्नुहोस् : https://youtu.be/tgNmT8RQyto काठमाडौँ - नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।...
युएईमाथि नेपालको सानदार जित

युएईमाथि नेपालको सानदार जित

समाचार सुन्नुहोस् : https://youtu.be/oLft2lnhWsU काठमाडौँ - नेपाल, यूएई र हङकङबीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खे...
२२ वर्षपछि ब्राजिलमाथि उरुग्वेको जित

२२ वर्षपछि ब्राजिलमाथि उरुग्वेको जित

काठमाडौं - दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा डर...
लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगम...
विश्वकप छनोटको दोस्रो लेगमा लाओसको सामना गर्दै नेपाल

विश्वकप छनोटको दोस्रो लेगमा लाओसको सामना गर्दै नेपाल

काठमाडौं - नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणको अवे खेलमा आज लाओसको सामना गर्दैछ । पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १-१ गो...
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं - नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित...
विश्वकपमा पाकिस्तानमाथि भारतको शानदार जित

विश्वकपमा पाकिस्तानमाथि भारतको शानदार जित

काठमाडौं - भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले यस विश्वकपमा लगातार तेस्रो जित हास...
विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, ‘हेड टू हेड’मा को अगाडि ?

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, ‘हेड टू हेड’मा को अगाडि ?

काठमाडौं - जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो खेललाई विश्वकपकै ठुलो भिडन्तको रूपमा लिइएको छ । खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा न...
फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपमा छनौट

फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपमा छनौट

काठमाडौं - फ्रान्स,  पोर्चुगल र बेल्जियम २०२४ को युरोकपमा  छनौट भएका छन् । गएराती समूह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गरेसँगै फ्रान्सले युरोकपमा आफ्नो स...
पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

काठमाडौं - इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ । यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो । वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका ...
विश्वकप क्रिकेट: श्रीलंकाविरूद्ध पाकिस्तानको सानदार जित

विश्वकप क्रिकेट: श्रीलंकाविरूद्ध पाकिस्तानको सानदार जित

समाचार सुन्नुहोस् : https://youtu.be/rrTq_9XmI70 काठमाडौँ - आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ। यसअघि पाकिस्तानले पहिलो खे...
जापानको नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड

जापानको नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड

हाङझाउ - तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्...
१९औँ एसियाड : अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक

१९औँ एसियाड : अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक

काठमाडौं - करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको ख...