आइतवार मंसिर ३, २०८०
काठमाडौं - जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो ।
भारतका...
आइतवार मंसिर ३, २०८०
काठमाडौं - नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।
नेपालले दिएको ११...
आइतवार मंसिर ३, २०८०
काठमाडौं - युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जिब्राल्टरविरुद्ध १४ गोल गरेको छ । समूह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।...
आइतवार मंसिर ३, २०८०
काठमाडौं - आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु ह...
शनिबार मंसिर २, २०८०
काठमाडौं - नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनाएपछि नेपाल ६...
शुक्रबार मंसिर १, २०८०
काठमाडौं - फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्द...
बिहिबार कार्तिक ३०, २०८०
काठमाडौं - महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो ...
बिहिबार कार्तिक ३०, २०८०
काठमाडौं - फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो ।...
सोमवार कार्तिक २०, २०८०
समाचार सुन्नुहोस :
https://youtu.be/BeURshH8cPs
काठमाडौँ - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क...
शुक्रबार कार्तिक १७, २०८०
काठमाडौँ - नेपाल टी२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार यूएईलाई पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएपछि नेपाली टिमले चौतर्फी बधाई पाइरहेको छ । नेकपा एमालेका अध्यक्ष...
शुक्रबार कार्तिक १७, २०८०
काठमाडौं - नेपाल टी- २० विश्वकपमा छनौट भएको छ । नेपालले युएईलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेसँगै टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनलमा युएईले दिएको १३५ रन...
शुक्रबार कार्तिक १७, २०८०
काठमाडौं - युएईले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाललाई विश्वकपमा पुग्न १ सय ३५ रनको मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जि...
शुक्रबार कार्तिक १७, २०८०
काठमाडौं - नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर...
बिहिबार कार्तिक १६, २०८०
टोकियो - बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जितेको छ । बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतिय...
बिहिबार कार्तिक १६, २०८०
काठमाडौं - नेपाल ओमानसँग पराजित भएसँगै सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ । युएईले हङकङलाई २२ रनले पराजित गर्दै समूह बी को विजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने निश्चित भएको हो ...
बिहिबार कार्तिक १६, २०८०
समाचार सुन्नुहोस :
https://youtu.be/Ubfc5MKhKoY
काठमाडौं - रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बन...
मङ्लबार कार्तिक १४, २०८०
काठमाडौं - नेपाल टी-२० विश्वकप छनौटको सेमिफाइनलमा पुगेको छ । नेपालले समूह ए अन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो ।
मलेसिय...
मङ्लबार कार्तिक १४, २०८०
समाचार सुन्नुहोस :
https://youtu.be/PjR03MNI5e8
काठमाडौँ - नेपालमा जारी आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा बहराइनले हङकङलाई २० रनले हराएको छ । जारी प्रतियोगिताम...
सोमवार कार्तिक १३, २०८०
समाचार सुन्नुहोस :
https://youtu.be/YR9uuLuuqYE
काठमाडौँ - आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत नेपालले सिंगापुरिवरुद्ध ८ विकेटको जित निकालेको छ । ...
सोमवार कार्तिक १३, २०८०
समाचार सुन्नुहोस :
https://youtu.be/rHwSsHMxA7A
काठमाडौँ - टी-२० विश्वकप छनोटअन्तर्गत जारी खेलमा सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले सानदार ब्याटिङ गरेको छ...