बिहिबार अशोज १३, २०७३
काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर सिटीलाई सेल्टीकले बराबरीमा रोक्दा बायर्न म्युनिखलाई ...
मङ्लबार अशोज ११, २०७३
काठमाडौं - भियतनामको दानाङमा जारी पाँचौं एसियाली बिच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार विदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले एक कार्यक्र...
आइतवार अशोज ९, २०७३
काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कान्तिपुर गोर्खाज टोलीले सगरमाथा लेजेन्ड्सलाई सात विकेटले पराजित गरेको छ ।
...
आइतवार अशोज ९, २०७३
काठमाडौं – एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेटमा पञ्चकन्या तेजले विजयी शुरुवात गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई ६ विकेटले ह...
शनिबार अशोज ८, २०७३
काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेल स्थगित भएको छ । शनिबार हुने तय भएको कान्तिपुर गोर्खाज र विशाल वारियर्सको खेल पानी परेपछि स्थगित भएको हो ।
१७ गतेसम्म चल्न...
शनिबार अशोज ८, २०७३
काठमाडौँ – अष्ट्रेलियन पूर्व कप्तान माईकल क्लार्कको निमन्त्रणमा अष्ट्रेलिया पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।
आज बिहान सम्पन्न म...
बिहिबार अशोज ६, २०७३
काठमाडौँ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी घाइते भएका छन् । ला लिगा अन्तर्गत बुधवार रातीको खेलको क्रममा चोटग्रस्त भएका कारण मेस्सी कम्तीमा हप्ताका लागि मैदान बाहिर हुने भएका छ...
बुधबार अशोज ५, २०७३
काठमाडौं – मध्य दक्षिण एशियालीस्तरको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टिमको घोषणा भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले हरेक दुई वर्षमा आयो...
सोमवार अशोज ३, २०७३
काठमाडौँ – नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्क आफै विमानस्थलमा पुग्नुभएको छ ।
क्लार्कले बोलाएपछि लामिछाने आइतबार प्रशिक्षणका...
सोमवार अशोज ३, २०७३
काठमाडौँ – नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मा नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आफू नेपाल प्रहरीको एआईजी भए पनि पूर्व खेलाडी भएकोल...
सोमवार अशोज ३, २०७३
पोखरा – असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम...
आइतवार अशोज २, २०७३
इरान – ब्राजिलमा भएको रियो पाराओलम्पिकमा सहभागी इरानका पारा–साइक्लिस्टको निधन भएको छ ।
शनिबार राति पुरुष सि ४–५ रोड रेसको क्रममा दुर्घटनामा परेका इरानका पारा–साइक्लिस्ट बहमन गोल...
शनिबार अशोज १, २०७३
पोखरा – पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जित्नु भएको छ । पचहत्तर किलो तौल समूहसहित स...
शुक्रबार भदौ ३१, २०७३
काठमाडौँ – युवा तथा खेदकुदमन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई जति सक्दो चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रङ्गशालाको संरचना, शौचालय...
बिहिबार भदौ ३०, २०७३
काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय फुटवलको वरियतामा दुई स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ७४ अंकसहित १ सय ८६...
बिहिबार भदौ ३०, २०७३
काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सेप्टेम्बर...
बुधबार भदौ २९, २०७३
बेलायत– खेलको क्रममा मैदानमै लडेका बेलायतका एक फुटबलरको निधन भएको छ । बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षका ड्यानिएल विलकिनसन सोमबार राति ब्रिगहाउस टाउनसँगको खेल...
मङ्लबार भदौ २८, २०७३
काठमाडौँ – आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रि...
आइतवार भदौ २६, २०७३
काठमाडौं – रियो पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा १ सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनामा पुछारमा रहे । उनी भन्दापछि रहेका ...
शनिबार भदौ २५, २०७३
काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ४९ पदक जितेको छ ।
त्यसै ...