मङ्लबार अशोज ३०, २०८०
टोकियो - रूसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ । रोसेलखोज्नाडजोरका...
आइतवार अशोज २८, २०८०
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको...
शुक्रबार अशोज २६, २०८०
काठमाडौं - एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ । एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो ।
एमसिसी परियोजना...
आइतवार अशोज २१, २०८०
काठमाडौं - जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन् । एसियाली वि...
आइतवार अशोज २१, २०८०
काठमाडौं - संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देशविदेशमा समेत बढेको छ ।
उनीहरूले गर्ने उद्यमको माग बजारमा दिन...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छ...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - सरकारले युरोपलाई नयाँ श्रम गन्तव्य बनाउने तयारी गरेको छ । नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी ग...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - अबदेखि काठमाडौं उपत्यकामा पनि घरजग्गा धितो राखेर अधिकतम ५० प्रतिशत कर्जा (ऋण) लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै घरजग...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगम...
बुधबार अशोज १७, २०८०
काठमाडौं - चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ । विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ । यात्रुले ख्याल ग...
शनिबार अशोज १३, २०८०
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक...
मङ्लबार अशोज ९, २०८०
काठमाडौं - जहाजभित्र पसल सञ्चालन गरेवापत अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सात महिनामा साढे दुई करोड आम्दानी गरेको छ ।
एयरलाइन्सले संस्कृति, ...
मङ्लबार अशोज ९, २०८०
काठमाडौं - सञ्चय कोषले सञ्चयकर्तालाई विभिन्न वित्तीय सुविधा उपलब्ध गराइरहेको छ । ६१ वर्ष पूरा गरेर भर्खरै ६२ वर्ष प्रवेश गरेको कोषले सञ्चयकर्ताको वित्तीय गाँठो फुकाउन तीन प्रकारका ...
आइतवार अशोज ७, २०८०
काठमाडौं - नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ । ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन् । १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूप...
शुक्रबार अशोज ५, २०८०
काठमाडौं - वैदेशिक रोजगार विभागले पौने चार करोड ठगेको अभियोगमा सिनामंगलस्थित ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको छ । उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट ...
बुधबार अशोज ३, २०८०
काठमाडौं - आइतबारदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू...
बुधबार अशोज ३, २०८०
काठमाडौं - वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वाराललितपुरमा आयोजित ‘हस्तकला वस्...
बुधबार अशोज ३, २०८०
काठमाडौं - संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन बिहान ९...
सोमवार अशोज १, २०८०
काठमाडौं - विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउ...
आइतवार भदौ ३१, २०८०
काठमाडौं - चालुआर्थिक वर्ष २०८०८१ को साउनमा रेमिट्यान्समा २५.८ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.८ प्...