गोरखा– संबिधानसभाको निर्वाचनमा बिजयी भएपछि मासिक रुपमा जिल्ला आउने बाचा बाधेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार गोरखा आउदै छन् ।
नियमित कार्यक्रम अनुसार भट्टराई ४८ औं पटक गोरखा आउने भएका हुन् । शुक्रबारनै काठमाण्डौ र्फकने उनी गोरखा उद्योग बाणिज्य संघको अधिबेशन उदघाटन गर्न आउने भएका हुन् । त्यस भन्दा बाहेक आधा दर्जन भन्दा बढी कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सहभागिता जनाउने भएको प्रहरी निरीक्षक दिलिप घिमिरेले बताए ।
घिमिरेका अनुसार प्रधानमन्त्री भट्टराई देउराली गाविसमा शहिद स्मृति प्रतिक्षालय उद्घाटन, संघको अधिबेशन उद्घाटन, गोरखा साईन्स एन्ड टेक्निकल एजुकेशन सहकारी संस्था लिमिटेडको साधारणसभा उद्घाटन, होटल बिसौनीमा हात्तिपाईले रोग बिरुद्ध औषधी खुवाउने कार्यक्रम र गोरखा नगरपालिका छेपेटारमा रहेको दरौदी खोलाको नवनिर्मित पुल उद्घाटनमा सहभागी हुने छन् ।
प्रधानमन्त्री भएपछि पाँचौ पटक उनी गृहजिल्ला आउने भएको हुन । भट्टराई मुस्ताङ चढी गृहजिल्ला आउदै गरेको देवकोटाले बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार पुस २२, २०६८
प्रकाशित समय: ८:२३:३१