Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
बीरगन्ज– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब सरकारको नेतृत्व नेपाली कांग्रेलाई पाउनुपर्ने दाबी गर्नुभएको छ ।
प्रेस युनियन पर्साले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य जुन गतिमा हुनपर्ने त्यो गतिमा नभएको कारण राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्ने बताउनुभयो ।
इमान्दारी र गम्भीरता भए शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र संविधान निर्माणमा पाँच महिना पनि नलाग्ने बताउँदै सभापति कोइरालाले भन्नुभयो-विभिन्न बहानामा बखेडा झिकी शान्ति र संविधानको कामलाई अड्काउने काम भएकै कारण समयमा शान्ति र संविधानको कार्य पुरा गर्नर् काँग्रेसले सरकारको नेतृत्वको माग गरेको हो ।
मुलुकलाई निकास दिन शान्ति र संविधानतर्फ आˆनो सम्पूर्ण ध्यान केन्दि्रत गर्नुपर्नेमा सभापति कोइरालाले जोड दिनुभयो । सभापति कोइरालाले मुलुकमा व्यक्तिभन्दा कानुनको शासन हुनुपर्छ भन्दै न्यायपालिकाले दिएको फैसलालाई सबैले मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया