Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटी बैठकले स्थायी सदस्य कमिटी सदस्य केपी शर्मा ओलीलाई पार्टीको वरियताक्रममा तेस्रो स्थानमा राख्ने प्रस्ताव गरेको छ ।
ओलीलाई बरियतामा तेस्रो स्थान दिइने भए पनि बरिष्ठ नेता भने बनाइएको छैन । अब अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पछि ओली तेस्रो स्थानका नेता भएका छन् ।
 पार्टी मुख्यालय मदननगर बल्खुमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा पार्टी सुदृढीकरण एवम् पार्टीको आन्तरिक एकताका सम्बन्धमा अध्यक्षद्वारा प्रस्तुत प्रस्तावमा छलफल भई पारित गरिएको पार्टीका सचिव शङ्कर पोखरेलले जानकारी गराउनुभयो ।
राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)लाई प्रमुख शक्तिका रुपमा स्थापित गर्न पार्टीलाई थप सशक्त बनाउन पार्टीभित्र आन्तरिक एकता अपरिहार्य भएको प्रस्तावमा उल्लेख गरिएको छ ।
पार्टीको सशक्तीकरणका लागि पार्टीभित्रको समग्र शक्तिलाई परिचालन गर्ने, पार्टीको नीति तथा विचारलाई एकरुपता बनाउन पार्टीभित्र छलफल तथा बहस चलाउने, राष्ट्रिय राजनीतिमा सहमति सहकार्य र एकता कायम गर्दै शान्ति प्रक्रिया र संविधान लेखनका लागि सबै पक्षलाई इमान्दारीपूर्वक एकजुट भएर बढ्न पार्टीले आग्रह गरेको छ ।
बैठकले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अङ्गीकार गरी यसको कार्यान्वयनका सन्दर्भमा सम्पूर्ण वामपन्थी शक्तिलाई एकजुट गराउन पार्टीले पहल गर्ने निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया