Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
चितवन- पूर्व राजा ज्ञानेन्द्र शाह अपराह्न ४ बजे चितवन पुगेका छन्। शाहलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्‍याएको छ। पूर्व राजा शाह नाती हृदयन्द्रसहित सात जना आफन्तसँग चितवन आएका हुन्। उनीहरु चितवनको सौराहामा रहेको चितवन प्याराडाइज होटलमा बसेका छन्।
ज्ञानेन्द्र सहितको टोली आगामी पुस २० गतेसम्म चितवनमै रहने स्रोतले बतायो।
केही दिन आराम गर्न र व्यक्तिगत कामको सिलसिलामा शाह चितवन आएको सहयोगीले बताएका छन्। चितवन बसाइका क्रममा ज्ञानेन्द्र शाहले आफू निकटका व्यक्तिहरुसँग भेटघाट गर्नेछन्। जाडो छल्न चितवन जाने चलन शाह परिवारमा पुरानै हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया