काठमाडौं- एकीकृत माओवादी केन्द्रीय कमिटीको आज बस्ने बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा असहमति जनाउँदै लिखित रुपमा फरक प्रस्ताव पेस गर्ने भएका छन् ।
यसअघि सोमबारका लागि बोलाइएको बैठक एकदिन पछि सार्दै प्रस्तावको तयारीमा जुटेका वैद्यले आज छुट्टै फरक प्रस्ताव पेस गर्न लागेका हुन् ।
गएको शनिबार सुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बुँदे प्रस्ताव पेस गरेका थिए भने त्यसप्रति असन्तुष्ट वैद्यले फरक प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् ।
बिहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु हुने बैठकमा उपाध्यक्ष वैद्यले पार्टीको घोषित नीति विपरित नेतृत्वअघि बढेकोमा आलोचना गर्दै पालुङटार बैठकको कार्यदिशालाई आधार बनाएर अघि बढ्नुपर्ने लगायतका विषय उल्लेख गरेको माओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीभित्र देखिएका सबै खालका अन्तरविरोधको छिनोफानो महाधिवेशनले नै गर्ने उल्लेख गर्दै शान्ति, संविधान लगायतका विषयमा १० बुँदा प्रस्ताव पेस गरेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार पुस ११, २०६८
प्रकाशित समय: १७:०८:४५