काठमाडौं – पुर्वधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीका कारण शान्ति र संविधान निर्माणको काममा अवरोध पुगेको बताउनुभएको छ ।
पार्टीको सम्पर्क विशेष समन्वय कमिटिले शनिबार बिहान पार्टी कार्यालय बल्खुमा गरेको प्रशिक्षण कार्यक्रममा नेपालले शान्ति र संविधान निर्माणमा माओवादी जिम्मेवार नभएको आरोप लगाउनुभयो ।
पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गरे मात्र संविधान निर्माणले पूर्णता पाउने भन्दै नेता नेपालले माओवादीलाई एमालेबाट सिक्न आग्रह गर्नुभयो । ‘माओवादीले पार्टी भित्रको बिबाद मिलाउन सके मात्र संविधान निर्माणको काम अघि बढ्छ’, नेपालले भन्नुभयो, ‘पार्टी कसरी मिलाउने माओवादीले एमालेबाट सिक्नु पर्छ ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस ९, २०६८
प्रकाशित समय: ९:३३:११