उदयपुर- सभासद् सहित एमाले नेता चढेको जिप आज बिहान उदयपुरको रौता गाविस – ९ स्थित कोल्वोटेमा दुर्घटना हुदाँ चार जना गम्भरी घाईते भएका छन् ।
जिल्लाको मुर्कुची बजारबाट भुट्टार तर्फ यात्रुबोकी जादै गरेको को १ च १३२० नम्वरको बोलेरो जिप बिहान ९ बजे दुर्घटना हुदाँ सभासद् दुर्गा परियार, एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा पुर्व सांसद बिष्णु बहादुर राउत, स्थानीय सञ्चारकर्मी शंकर रिखाम सहित चार गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र उप्रेतीले वताए । दुर्घटनामा परि अन्य आधा दर्जन सर्बसाधारण सामान्य घाइते भएको प्रहरी नायाव उपरीक्षक उप्रेतीले बताए ।
घाइतेलाई उद्धार गर्न शुकौरा प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगेकेा उप्रेतीले वताए । सभासद् परियार सहतिको टोली एमाले भुट्टार गाउँ परिषदलाई संबोधन गर्न सदरमुकाम गाईघाटबाट आज बिहान गएका हुन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस ९, २०६८
प्रकाशित समय: ६:४७:३८