Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा भएको निधनप्रति नेपाली जनसम्पर्क समिति जापानले गहिरो दु:ख व्यक्त गरेको छ ।

समितिका कार्यबाहक अध्यक्ष पाशाङ शेर्पो र महामन्त्री आनन्द बहादुर क्षेत्रीद्वारा जारी गरिएको प्रेस बक्तव्यमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ । समितिले सरकारकै निगरानीमा जेलभित्र रहेका व्यक्तिमाथि आक्रमण भई मृत्यु हुनु षड्यन्त्रपूर्ण रहेको घटनामा संलग्न जोसुकै भए पनि यथाशिघ्र छानविन गरि हत्याराहरुलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई माग गर्दै पौडेलमाथि लागेका सबै मुद्दा फिर्ता गर्नुपर्ने, पौडेललाई सहिद घोषणा गरी उनका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया