Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
नुवाकोट – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । मुलुकका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिँदै नेता देउवाले काँग्रेसमा आफ्नो विकल्प कोही नभएको दावी समेत गरे ।
काँग्रेस नुवाकोट क्षेत्र नं. २ द्वारा आयोजित क्षेत्रीय भेलाको उद्‌घाटनका लागि शुक्रबार विदुर आइपुगेका भएका पूर्व प्रधानमन्त्री देउवाले पत्रकारसँगको कुराकानीमा काँग्रेस केन्द्रीय समितिले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरिसकेको दावी पनि गरे । उनले काँग्रेसभित्रै आफ्नो नेतृत्वमा सरकार बन्न नदिने खेल भइरहेको आरोपसमेत लगाए ।
नेता देउवाले विभिन्न भ्रातृ सङ्गठन विघटनको निर्णय सभापतिले फिर्ता लिनुपर्ने आफ्नो अडान कायमै रहेको पनि बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया