Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं – एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु सरकारको कमजोरी भएको आरोप लगाउनुभएको छ ।
गजुरेलले भ्रमण स्थगित भएको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा गजुरेलले चिनीयाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु प्रधानमन्त्री र सरकारको असफलता भन्दै यसबारे जनमानसमा आएका जिज्ञासाका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।
‘शान्ति प्रक्रिया अघि बढाएको र चिनियाँ प्रधानमन्त्रीको भ्रमणलाई ठूलो उपलब्धीका रुपमा लिएको यो सरकारका प्रधानमन्त्रीले संसदमा जानकारी दिनुपर्छ’, गजुरेलले भन्नुभयो, ‘निर्धारण भैसकेको भ्रमण स्थगित हुनु निकै लाजमर्दो कुरा हो ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया