सिन्धुपाल्चोक- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भावी प्रधानमन्त्रीकारुपमा ससदीय दलका नेता रामचन्द्र पौडेललाई नै अघि सार्नुभएको छ ।
सभापति कोइरालाले रामेछाप जाने सिलसिलामा नेपाल प्रेस युनियन शाखा सिन्धुपाल्चोकद्वारा सुकुटेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहमतीय सरकार बनेमा कांग्रेसको भावी प्रधानमन्त्री को हुन्छ भन्ने प्रश्नमा विधानअनुसार संसदीय दलको नेतानै प्रधानमन्त्री हुने हुँदा यसमा द्विविधा छैन भन्नुभयो ।
उहाँले सातबुँदे सहमति अनुसारकै सङ्ख्याको माओवादी लडाकु सेनामा समायोजन हुनुपर्नेमा जोड दिँदै नभएको लडाकु देखाएर लिएको रकम माओवादीले फिर्ता गर्नुपर्छ भन्नुभयो ।
वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सहमतीय सरकार कुनै हालतमा बन्न सक्दैन भन्दै सभापति कोइरालाले अबको सरकार नेपाली काँग्रेसको नेतृत्वमा गठन हुनुपर्ने बताउनुभयो ।
कांग्रेसभित्रको आन्तरिक विवादबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो – पार्टीभित्रको विवाद केही होइन । सबैलाई मिलाएर लग्ने प्रयाश हुन्छ र यदि मिल्न सकेन भने बहुमतको आधारमा छिनोफानो गरिने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार मंसिर २३, २०६८
प्रकाशित समय: १६:५५:१२