चितवन- चितवनको जिल्ला कारागार भरतपुरमा पुर्पक्षका लागि थुनामा रहेका वन्दीमाथि भएको आक्रमणको बिरोधमा नेपाल तरुण दल चितवनले आहृवान गरेको अनिश्चितकालीन चितवन बन्द बुधबार पनि जारी रहेको छ ।
बन्दका कारण बुधबार पनि चितवनका राजमार्गहरुमा सवारी साधन गुडेका छैनन भने बजार पसल, विद्यालय क्याम्पस पनि खेल्न सकेका छैनन् । चितवन कारागारमा रहेका अर्को समुहका बन्दी एबं कैदीहरुले सुतिरहेको समयमा तरुण दल चितवनका अध्यक्ष शिब पौडेलसहित पाँच जनालाई सांघतिक आक्रमण गरेका थिए । आक्रमणमा परि हरी गुरुङ, गोपी परियार, प्रदीप भट्ट र बद्री ढुङगाना गम्भीर घाइते भएका छन् ।
कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा उपचार गराइरहेका उनीहरुमध्ये पौडेलको अबस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार मंसिर २१, २०६८
प्रकाशित समय: ३:४७:३१